काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकी सहयोग नियोग एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले एमसीसी अनुमोदनका लागि संसदमा पेश गरे त्यसको पक्षमा मतदान गर्ने निर्णय भएको लोसकपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले लोसपा एमसीसीको विपक्षमा नभएको बताए...बाँकी अंश →
काठमाडौँ – प्रतिनिधिसभाको बैठकको मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकको कार्यसूचि भने तय भइसकेको छैन । तर अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुन सक्ने जनाइएको छ । त्यसअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ । कार्यसूचि तय गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले समितिको बैठक...बाँकी अंश →
लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका छन् । लण्डनमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा सोमबार प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा...बाँकी अंश →
लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइ पुगेका हु्न् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय...बाँकी अंश →
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमालेका सांसदहरु संसदमा उफ्रिएको बताएका छन्। सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा...बाँकी अंश →
दाङ – खुट्टामा अनगिन्ती घाउ बनेका छन्। तर, पाइला रोकिएका भने छैनन्। नेपालगञ्जबाट सुरु भएको अधिकार प्राप्तिको संघर्ष बीचमा रोकिने छैन। काठमाडौंलाई आफ्ना पीडा नसुनाउँदासम्म कठोर पैदल यात्रा टुंगिने छैन। असोज १ गते बाँके जिल्ला प्रशासन कार्यालयबाट महिला अधिकारकर्मी रुवि खानको अगुवाइमा पीडित पक्ष न्याय माग गर्दै संघर्षमा उत्रिएका हुनु।...बाँकी अंश →
काठमाडौँ – संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन्। नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन्। सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद...बाँकी अंश →
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । साताैँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । मुलुकको अग्रगामी परिर्वतनका...बाँकी अंश →
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्यनिष्टको नाममा कलंक भएको आरोप लगाएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले आफैलाई सर्वेसर्वाको व्याख्या र त्यसैअनुसार आचारण अपनाएका कारण कम्युनिष्टहरु नै लज्जित हुनुपर्ने स्थित आएको आरोप लगाए । उनले भने, ‘ओलीले ओली...बाँकी अंश →
काठमाडौँ – मन्त्रिपरिषद् बिस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो। बैठकमा मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेको हो। मन्त्रिपरिषद् बिस्तार गर्नुअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी...बाँकी अंश →
काठमाडौँ – निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ। सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका...बाँकी अंश →
काठमाडौँ – एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्यनुष्टि आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन आफूहरुले कठोर कदम चालेको दाबी गरेका छन्। निर्वाचन आयोगमा पुगेर एमाले विभाजन गर्दै एमाले समाजवादी दर्ता लागि निवेदन दिएपछि नेपालले केपी ओलीका कारण नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेका हुन्। ‘पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: