काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विगतका विवाद बिर्सिर अघि बढ्न चाहेको बताएका छन्। प्रधानमन्त्री भएपछि भारतीय मिडिया एबिपी न्युजलाई दिएको अन्तरवार्तामा दाहालले आफू भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका हुन्। दाहालले आफू भारतसँग राम्रो सम्बन्ध बनाउन तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो...बाँकी अंश →
काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले...बाँकी अंश →
काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न भएपछि अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुन बाँकी छ। २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल पाँच वर्ष आउँदो फागुन २९ गते सकिँदैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै...बाँकी अंश →
काठमाडाैं-कांग्रेसमा संसदीय दलको नेताका लागि संस्थापन र इतरपक्षमा कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाको मात्र दाबी छ । तर, इतरपक्षमा भने डा. शेखर कोइराला र महामन्त्री गगन थापामध्ये को बन्ने भन्ने अझै टुंगो छैन । इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षीद्वय डा. कोइराला र महामन्त्री थापाले निर्वाचित सांसदहरूसँग छलफल सुरु...बाँकी अंश →
काठमाडौँ – सर्वोच्च अदाललते संसदका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणणाको निलम्बन फुकुवा गरेको पत्र कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ। शुक्रबार संवैधानिक इजलासले महाअभियोगबाट भएको निलम्बन निष्प्रभावी भएको भन्ने पत्रलाई कार्यान्वयन नगर्न भनेको हो। बुधबार गौतमले लेखेको पत्रविरुद्ध त्यहीँ वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले रिट निवेदन दायर गरेका...बाँकी अंश →
काठमाडौँ – बिहीबार बेलुकासम्म प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। अब दोलखा, स्याङ्जा २ र बाजुराको मात्रै परिणाम आउन बाँकी छ। निर्वाचित भएका सांसदहरुको उमेर समूहअनुसार विश्लेषण गर्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५० देखि ७० वर्ष उमेर समूहका व्यक्तिहरुको वर्चश्व रहेको छ। जसमा पनि ५० देखि ६० वर्षसम्मका...बाँकी अंश →
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनमा एक सय ६२ जना निर्वाचित हुँदा १० उम्मेदवार जम्मा दुई सय मतभन्दा कम मतान्तरले पराजित भएका छन्। प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं १ बाट पाचँथर–१ मा नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङले ४६ मतले नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई, इलाम–२ मा एमालेका सुवासचन्द्र नेम्वाङले एक सय १४ मतले कांग्रेसका...बाँकी अंश →
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताउनुभएको छ । शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाण्डौ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष महराले संसदीय व्यवस्था जनताको समृद्धि गर्ने, जनताको सम्पन्नतालाई पूरा गर्ने...बाँकी अंश →
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन छाडेको जसपाका चार मन्त्रीलाई बर्खास्त गरेका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री...बाँकी अंश →
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले...बाँकी अंश →
काठमाडौं-काठमाडौंस्थित साउदी अरबको दुतावासले ९२ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत साद बिन नासिर अबु हैम्दले केट काटेर शुभारम्भ गरेका थिए। साउदी राजा अब्दुल्लाजिज बिन अब्दुल रहमान अल साउदले साउदी अरब अधिराज्यको एकीकरण...बाँकी अंश →
काठमाडौँ– बालेन शाहको चर्चा र चासो त्यतिबेला सुरु भयो, जतिबेला उनी काठमाडौँ महानगरपालिकाको मेयरमा उठ्ने तयारी गर्दै थिए। गत वैशाख अन्त्यमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महानगरको मेयरमा चुनिएदेखि आजसम्म बालेनको क्रेज बढ्दो क्रममा छ भन्दा पनि हुन्छ। उपमेयरमा सुनिता डंगोल निर्वाचित भएसँगै महानगरको ठूलो जमातले युवा नेतृत्व पाएको खुसीयाली मनायो।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: