२१ वैशाख, काठमाडौं । बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु...बाँकी अंश →
काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठक बालुवटारमा चलिरहँदा नेकपाभित्रको संकट तत्कालका लागि टार्न उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाउने चर्चा राजनीतिक वृत्तमा छाएको छ। यदि अनौपचारिक ढंगले प्राप्त सूचनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई उपप्रधानमन्त्री बनाउन चाहेका हुन् भने त्यो नेपालको संविधानको ठाडो उल्लंघन हुनेछ। संविधानको धारा ७८ (४)मा तत्काल कायम रहेको...बाँकी अंश →
काठमाडौँ– नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ। उनले पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ। २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए। यस्तै बैठकले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते राख्ने निर्णय गरेको छ। त्यो भन्दा अघिल्लो...बाँकी अंश →
रिता लम्साल २० बैशाख काठमाडौ– बंगलादेशको ढाकास्थित समोरिता मेडिकल कलेज कोरोना भाइरस संक्रमणको त्रासले आगामी सेप्टेम्बरसम्मलाई बन्द गरिएको छ । त्यही कलेजका विद्यार्थी हुन् सर्लाहीका अजय साह । उनी मोहम्मदपुरस्थित होस्टलको क्वारेन्टाइनमा छन् । होस्टलमा बस्ने बंगालीहरू घर फर्किसकेका छन् । अजयसँगै १२ जना नेपाली विद्यार्थी भने होस्टलको कोठाभित्रै थुनिएर...बाँकी अंश →
काठमाडौँ- राजीनामाका लागि चर्को दबाबमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा आफना उत्तराधिकारीका रुपमा अघि सारिएका नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव विधिवतरुपमा ‘माइन्युट’ गर्न नेकपाका असन्तुष्ट नेताहरुले दबाब दिने भएका छन्। भोलि हुने पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीकातर्फबाट त्यस्तो प्रस्ताव ल्याइएमा त्यसलाई ‘माइन्यूट’ गर्नुपर्ने अडानमा शीर्ष ४...बाँकी अंश →
काठमाडौँ-टंक ढकाल- जस्तापाताको छानो र त्यसकै बार लगाइएका टहराहरु छन् । लस्करै जोडिएका टहरहरु प्रवेश गर्ने मुल गेटमा तगारो लगाइएको छ । यहाँ बाँसको तगारो लगाएको झण्डै एक महिना भयो । अहिले मुजुर रहमानसहितका साना बालबालिकालाई यो खेल्ने ठाउँ भएको छ । तगारो चढ्छन् । माथि पुगेर हाम्फाल्छन् । तगारोमा...बाँकी अंश →
काठमाडाैं बैशाख १८, लोकान्तर संवाददाता प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अड्डी कस्दै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बसेको पार्टी सचिवालय बैठकमा सचिवालय सदस्यहरूमाझ विल्कुलै नयाँ प्रस्ताव अगाडि सारेका छन् । ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्ने गरी...बाँकी अंश →
आज संयुक अरब अमीरात ले मूवी १९ कोरोना विरुद्ध को लड़ाई मा आफ़नो प्रतिबद्धता जनाऊदै सात मेट्रिक टन मेडिकल समान विशेष विमान पठाई नेपालमा रहे को राजदूत महामहिम सईद हमदान अलनक़्बी द्वारा नेपाल सरकार लाई हस्तान्तरण गरेको को छ वाइरस बाट बचाऊन को लागी ७००० चिकित्सक हरू लाई सहयोग गर्ने...बाँकी अंश →
काठमाडाै बैशाख १७, २०७७ लोकान्तर संवाददाता नेकपाभित्रको सैद्धान्तिक विवाद अब अंकगणितीय चरणमा प्रवेश गरेको छ । सरकारका कामका कारण पार्टीको बदनाम भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पद छाड्नु पर्ने अडानसहित दबाब सिर्जना गरेपछि नेकपाभित्र सांसद तानातान शुरू भएको छ । प्रधानमन्त्री फेरबदलका लागि...बाँकी अंश →
काठमाडौँ – कतारले सहयोग स्वरुप प्रदान गरेका अत्यावश्यक स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्दै छन् । कतारले प्रदान गरेको स्वास्थ्य सामग्री लिएर कतार एयरवेजको विमान आइपुग्ने जनाइएको छ । व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर परीक्षण किट, भिटिएम, एन ९५ मास्क, थर्मोमिटर, पोर्टेवल पिसिआर र पिसिआर रिएजेन्ट, मोनिटरसहितको पोर्टेवल भेन्टिलेटर, ल्याब तथा...बाँकी अंश →
काठमाडौँ – नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार तीनजना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ जना निको भएर घर...बाँकी अंश →
मुंबई: आज बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको निधनको पुष्टि गर्दै परिवारले जारी गरेको वक्तव्यमा इरफानले जीवनको अन्तिम क्षण परिवारका सदस्यको बिचमा बिताएको उल्लेख छ ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: