१० फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसभित्र संसदीय दलको नेता खोजी सुरु भएको छ । दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक दावेदार नै भए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका छन् । महामन्त्री शशांक कोइरालाले चुनाव नलड्ने तर, सर्वसम्मत भए दलको नेता बन्ने...बाँकी अंश →
१० फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । प्रमुख...बाँकी अंश →
१० फागुन, सिरहा । सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: