काठमाडौँ, १६ चैत (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग आज भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । मन्त्री यादवको सचिवालयमा आज भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको...बाँकी अंश →
काठमाडौँ, १६ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्नुहुनेभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा...बाँकी अंश →
काठमाडौँ, १६ चैत (रासस)ः नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ । उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित हुनुहुन्थ्यो...बाँकी अंश →
کپلوستو ۳۰؍ مارچ(کیر خبر)ملک کے ترائی خطے میں آج صبح سے ہی موسم ابر آلود رہا، آندھی طوفان، زالہ باری، اور بارش سے معمولات زندگی درہم برہم ہو کر رہ گئی ہے، ذرائع کے مطابق سو سے زائد گھر منہدم ہوگئے ہیں، گندم کی فصل تباہ ہوگئی، کسان سب...बाँकी अंश →
दोहा (केयर खबर ) येन ख़ालिद कैम्प अलखिसा कैम्पमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार तथा अन्य देशको महिला कामदार गरी ४३ जना को खाना समस्या समाधान ग़र्न सबै लाई ३००QR को दर ले कूपन बितरण गरेकाछन , अंतर्राष्ट्रिय नेपाली मुस्लिम समाज क़तारको विशेष पहल र समनवयकारी...बाँकी अंश →
चितवन, १५ चैत (रासस) ः नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा...बाँकी अंश →
काएरो, इजिप्ट, १५ चैत (रासस÷एएफ्पी) ः इजिप्टको राष्ट्रपतिमा अब्देल फताह अल सिसी पुनः निर्वाचित बन्नुभएको छ । बिहीबार सार्वजनिक मत परिणाम अनुसार अलसिसीले खसेको सदर मतको ९२ प्रतिशत मत प्राप्त गर्नुभएको इजिप्टको राज्य सञ्चालित सञ्चारमाध्यम मेना न्यूज एजेन्सीले जनाएको छन् । राष्ट्रपतिका लागि सोमबार शुरु भएको निर्वाचन तीन दिनका दिन...बाँकी अंश →
इस्लामावाद, १५ चैत (रासस÷एएफपी) ः सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी नागरिक मलाला युशुफजाई बिहीबार पाकिस्तान फर्किनुभएको छ । हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा उक्त पुरस्कार हात पार्न सफल हुनुभएको थियो । हाल उहाँले एकजना बाल अधिकारकर्मीका रुपमा काम गरिहनुभएको छ ।...बाँकी अंश →
काठमाडौँ, १५ चैत (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न...बाँकी अंश →
काठमाडौँ । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् । चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन्...बाँकी अंश →
काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिम रुप दिने भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बसेको कार्यदलको आजको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,...बाँकी अंश →
चैत्र ११ , काठमांडौ (शमशाद आदिल) 'एस-टुगेदर वी क्यान' को प्रथम बार्षिक सभाको उद्घाटन गर्दै पूर्व कानून मन्त्री प्रोफेसर डम्बर नारायण यादव ले मधेशी जनता लाई अधिकार र पहुँचमा सरकारले संकुचित राखेको बताए । संघीय गणतन्त्र को पक्षमा रहने मधेशी थारू मुस्लिम दलित समुदाय लाई ऊनि हरुले पाउनु पर्ने पूर्ण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: