श्रीनगर, काश्मिर । दक्षिण काश्मिरको विभिन्न तीन स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएका छुट्टाछुट्टै समूहमाथि सेनाले चलाएको कारबाहीमा कम्तिमा ११ जना आतङ्कवादी लडाकूको मृत्यु भएको छ । उक्त झडपमा परी तीन सैनिक तथा दुई सर्वसाधारण नागरिकको मृत्यु भएको छ । झडपका बिषयमा जानकारी दिन सेना, प्रहरीले आयोजना गरेको संयुक्त पत्रकार...बाँकी अंश →
काठमाडौँ, १८ चैत (रासस) ः यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ । संशोधित र नयाँ जारी भएका निर्देशिका आजैदेखि लागू हुने विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । संशोधन भएका कार्यविधिमा यातायात व्यवस्थापन–२०६०, मालवाहक सवारीको भारवहन...बाँकी अंश →
काठमाडौँ, १८ चैत (रासस) ः प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्नु हुनेभएको छ । उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री सोमबार त्यसतर्फ प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसैगरी प्रधानसेनापति क्षत्रीले चैत २३ देखि २६...बाँकी अंश →
काठमाडौँ, १७ चैत (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै हो भन्नुभयो । “वाम सरकारले सञ्चारमाध्यमलाई अनुचित थिचोमिचो...बाँकी अंश →
मस्को । रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई...बाँकी अंश →
राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबैको समान अधिकार र सम्मानका लागि आफू सदैव सक्रिय रहने बताउँनु भएकाे छ । मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं. प्रदेशलाई केन्द्रीय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम...बाँकी अंश →
१७ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहब आलमले हृयाट्रिक विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढी टिम चौराहले १८ औं ओभरमा लगातार तीन विकेट गुमाएको हो । तेस्रो बलमा सुजिन धमलाकको विकेट उनले अर्को बलमा सोमपाल कामीलाई कप्तान ज्ञानेन्द्र...बाँकी अंश →
काठमाडौँ, १७ चैत (रासस) ः धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए । कारोबार रकम गत साताको भन्दा ९...बाँकी अंश →
काठमाडौँ । विज्ञान भन्छ, भुकम्पकीय जोखिमको पूर्वानुमान सम्भव छैन । बरु भूकम्पपछिको झट्का कतिबेला कस्तो ठाउँमा आउन सक्छ भन्ने बारे सामान्य अनुमान गर्ने केही आधार हुन्छन् । लामो समयदेखि भूकम्प र भू संरचनाका विषयमा अध्ययन गरिरहेका भारतका प्रोफेसर वैज्ञानिक चन्दन घोषले दक्षिण एसियामा भूकम्पीय पूर्वानुमान सम्भव नै नहुने ठोकुवा गरेका...बाँकी अंश →
गाईघाट, उदयपुर, १७ चैत (रासस) ः जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन् । केही वर्षदेखियता आएर बाँसको मानिस बस्ने मुढा बनेर कमाइ गर्न थालेका जिल्ला कारागार शाखाका कैदीबन्दीमध्ये १४ जना कैदीले अहिले ढाका टोपी बुन्ने...बाँकी अंश →
बर्तमान सरकारले बिदा हरु लाई कटौती गर्ने क्रम मा मुस्लिम समुदायको ३ सरकारी बिदा पनि कटौती गरेको छ । शुक्रवार एमाले निकट नेपाल मुस्लिम इत्तिहाद संग़ठन ले गृहमंत्री लाई मुस्लिम समुदायले आंदोलन को प्रतिफल मा पाएको ३ पर्व बिदा लाई यथास्थिति राख्न ध्यानाकर्षित गराएको छ । मुस्लिम समुदायले मनाउने...बाँकी अंश →
काठमाडौँ, १६ चैत (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले आज शिष्टाचार भेट गर्नुभयो । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताउनुभयो । भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: