०२ माघ २०८१

मुख्य खबर

घरेलु तथा महिला हिंसामा वृद्धि

काठमाडौँ, १९ वैशाख ९रासस० ः राष्ट्रिय महिला आयोगले बितेको १० महिनामा घरेलु हिंसा तथा महिला हिंसामा वृद्धि भएको जनाएको छ । लैंगिक हिंसाका घटनाको उजुरी, कार्यान्वयनको अवस्था र चुनौतीबारे सरोकारवाला निकायसँग आज गरेको अन्तक्र्रियामा आयोगले सो जानकारी दिएको हो । आयोगका अनुसार गएको साउनदेखि हालसम्म घरेलु हिंसाका घटनामा ५१२ तथा...बाँकी अंश →


सरकारको पहिलो एजेन्डा विकास र समृद्धि ः प्रधानमन्त्री

सुरुङ्गा, झापा, १९ वैशाख (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ । भmापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ–आफ्नो...बाँकी अंश →


एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा, १८ वैशाख ९रासस० ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँभmोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी...बाँकी अंश →


मे दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडाँै, १८ वैशाख  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ । मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम,...बाँकी अंश →


मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

काठमाडौँ, १७ वैशाख  नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत रुपमा...बाँकी अंश →


प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

जनकपुरधाम, १८ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो...बाँकी अंश →


मुस्लिम युवा समुह हर्मीद्वारा अग्नि पीडितलाई सहयोग हस्तान्तरण

गोर्खा १७ बैशाख २०७५ , हर्मी गोर्खा सिरान्चोक गाउँपालिका हर्मी बयापानी स्थित स्थानीय बासिन्दा बम बहादुर गुरुङलाई मुस्लिम युवा समूह हर्मी द्वारा सहयोग स्वरुप नगद रु २०,०००/-(अक्षरुपि बीस हजार) हस्तान्तरण गरिएको छ । मुस्लिम युवा समुहका अलाउदिन मियाको सम्योजकत्व तथा जेष्ठ नागरिक मोहम्मद इशाक मिया ज्यु को अध्यक्षतामा गरिएको उक्त...बाँकी अंश →


भारतमाबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

चितवन, १७ वैशाख (रासस) ः भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका...बाँकी अंश →


उमेश यादबको ब्लड मनिका लागि कतारबाट सफल व्यवसायी अब्दुल बासिदको एक लाख सहयोग

काठमाण्डौँ : उमेश यादबलाई मृत्युदण्डको सजायबाट पाकिस्तानी परीवारले यादबलाई आममाफी दिइसकेका छन् । तर, आममाफी वापत ब्लड मनि ३० लाख पाकिस्तानी रुपयाँको माग गरीएको छ । उक्त ब्लड मनिका लागि सहयोग गर्ने उद्देश्यले जनकपुरका सफल व्यवसायी अब्दुल बाशिदले एक लाख रुपयाँ दिने घोषण गरेका छन् । एनआरएन आइसीसी सामाजिक उद्यमशीलता...बाँकी अंश →


कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

भक्तपुर, १४ वैशाख (रासस) ः माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । सबैभन्दा बढी काठमाडौँमा...बाँकी अंश →


कक्षा १२ र ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर, १३ वैशाख (रासस) ः देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी...बाँकी अंश →


एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौँ, १२ (रासस) ः महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter