०२ माघ २०८१

मुख्य खबर

मानवजातिको उत्थानको लागि केयर फॉउन्डेशनको निर्माण सहयोग गर्न आग्रह

केयर खबर//काठमांडौ रमज़ान एउटा दान सेवा सहयोग गर्ने र आफ्नो कमाइ बाट जकात निकालेर माल शुद्धि गर्ने महीना हो । खास गरी मुस्लिम समुदायको लागि बिशेष रहेको यो महीना समाजिक, धार्मिक, आर्थिक, मनोबैज्ञानिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यो अवसरको सही सदुपयोग गर्ने आहवान गर्दै केयर फॉउन्डेशन निकट केयर रिलीफ़...बाँकी अंश →


लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया . पोखरीमा डुबेर चार बालिकाको मृत्यु

लुम्बिनी, ७ जेठ (रासस) ः रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले...बाँकी अंश →


प्रदेश सरकारका कृषि मन्त्रीहरुको केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्धता

प्रदेश सरकारका कृषि मन्त्रीहरुले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँगको छलफलमा सबै प्रदेशका कृषि मन्त्रीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । केन्द्र र प्रदेश सरकारको लय मिले मात्र गन्तब्वमा पुग्न सकिने भन्दै उनीहरुले...बाँकी अंश →


नेकपा केसमा तत्कालीन एमालेबाट ४२ जना टुङ्गो

काठमाडौँ, ६ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले) तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ । केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल...बाँकी अंश →


बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन, ६ जेठ (रासस) ः कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन...बाँकी अंश →


“एमाले-माके एकता नवसंशोधनवादको उपज”नेता ढकाल

नेपाल संघीय समाजवादी पार्टीका नेता राम कृष्णा  (आरके) ढकालले तत्कालीन एमाले र मावोवादीविच भएको एकीकरणलाई पुँजीवादी नव-संशोधनवादीहरुको एकता भएको आरोप लगाएका छन्। केयर खबरका शमशाद आदिलसित गरेको संक्षिप्त कुराकानीमा उनले भने 'आर्थिक समृृृद्धि र समाजवादको परिकल्पना केवल जनतालाई भ्रममा राखी लुटतन्त्र फष्टाउने मेसो मात्रै हो।' नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली नेता...बाँकी अंश →


कार्वन उत्सर्जन कम गराउन आग्रह

काठमाडौँ, ४ जेठ (रासस) ः खानेपानी र सरसफाइका क्षेत्रमा कार्यरत इञ्जिनीयरको संस्था (सोफेन) ले सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रम र बजेटमा खानेपानी, वातावरण र जलवायु परिवर्तनसम्बन्धी विषयमा सुझाव दिएको छ । सोफेनका अध्यक्ष रामदीप साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, वन तथा...बाँकी अंश →


मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौँ, ४ जेठ (रासस) नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो । नेवि संघका...बाँकी अंश →


नेकपाको ऐतिहासिक घोषणा

काठमाडौँ, ३ जेठ (रासस)ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । यहाँ आज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो । विसं २००६ मा पुष्पलालको नेतृत्वमा...बाँकी अंश →


वर्षका उत्कृष्ट खेलाडी पारस र शोभा

काठमाडौँ, ३ जेठ (रासस) ः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो । वर्षको उत्कृष्ट...बाँकी अंश →


पत्रकार मिश्रमाथिको दुव्र्यवहारको भत्र्सना

काठमाडौँ, ३ जेठ (रासस) ः नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति दुःख व्यक्त गरेको छ । पत्रकार मिश्रमाथि आज अपराह्न गोठाटारस्थित वाग्मती पुल नजिकै भइरहेको वाग्मती सौन्र्दयीकरणको तस्वीर लिने क्रममा निर्माणको तस्वीर खिंच्ने अनुमति कसले दियो भन्दै दुव्र्यवहार गरिएको...बाँकी अंश →


काश्मिरमा भारतद्वारा एकतर्फी युद्धविराम

नयाँदिल्ली, २ जेठ (रासस÷सिन्ह्वा) भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ । “केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री राजनाथ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter