१३ फागुन २०८१

मुख्य खबर

संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले खबरहबलाई जानकारी दिए । ‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको...बाँकी अंश →


दाहाल-नेपालसहितका नेताहरू निर्वाचन आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी

काठमाडौँ-  नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् । कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी...बाँकी अंश →


मुस्लिम आयोग दुआरा “मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन” विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ - काठमाडौँको एलो पगोडा होटेलको सभा हालमा राष्ट्रिय मुस्लिम आयोग दुआरा आयोजित अन्तरक्रिया कार्यक्रम शमिम अन्सारी को अध्यक्षतामा सम्पन्न भएको छ। "मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन" विषयक कार्यक्रमको मुख्य अतिथि प्रधानमन्त्री के पी ओली स्वास्थ्य को कारणले परतिनिधि को रुपमा अर्थ मन्त्री बिष्णु पौडेल लाई पठाइयो- कार्यक्रममा...बाँकी अंश →


वैशाखपछि ओली जान्छन्, अर्को खिलराजको खोजी भइसकेको छः नेता पुन

प्यूठान – नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन् । २०६२/०६३ को आन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण पनले गरे । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा...बाँकी अंश →


पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह...बाँकी अंश →


प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता  भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि निरन्तर सुनुवाइ हुनेछ । रिट निवेदन दर्ता भएको झण्डै एक...बाँकी अंश →


नेपाली १० पर्वतारोहीले हिउँदमा ‘केटू’ हिमालको आरोहण गरी रचे इतिहास

काठमाडौँ– नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउनट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका छन् । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जा नेतृत्वमा रहेका १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरेका हुन । पर्वतारोहीका लागि सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७...बाँकी अंश →


केयर फ़ाउन्डेशनको नयाँ कार्यकारिणी समिति सभा सुसम्पन्न

काठमाडौँ- केयर फ़ाउन्डेश्नको नयाँ कार्यकारिणी सभा कार्यालयको सभाहलमा आज सुसम्पन्न भएको छ । नेपाल औषधि लिमिटेड का महा प्रबन्धक श्री सफिउल्लाह को प्रमुख आथित्यमा कार्यक्रमको शुभारम्भ गरियो । फ़ाउन्डेश्नका नयाँ अध्यक्ष अनवर अलि शाहले उपस्तिथ पद अधिकारीहरु बोर्ड सदस्यहरु लाई स्वागत गरि नेपाल औषधि लिमिटेड का प्रबन्धक मा निउक्त भए...बाँकी अंश →


अन्ततः नेकपा विभाजित, कानुनी औपचारिकता बाँकी

काठमाडौँ- कम्युनिष्ट पार्टीको टुटफुट र विभाजनको दुःखदायी शृङ्खला रोक्ने अठोटका साथ एक भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः दुई चिरामा विभक्त भएको छ। यद्धपि यसले कानुनी औपचारिकता पाउन भने बाँकी छ। नेकपा नेताहरुको दाबीअनुसार ७० वर्षपछि रचेको इतिहास ३० महिनामै भताभुङ्ग भएको हो। मगंलबार अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →


ओलीलाई हटाउँदै नेपाललाई अध्यक्ष बनाएको नेकपा बैठकमा ३१५ जना केन्द्रीय सदस्य रहेको दाबी

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको भेलाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटएको छ। उनको ठाउँमा माधवकुमार नेपाललाई नियुक्त गरिएको छ। बैठकमा ३१५ जना केन्द्रीय कमिटी सदस्यहरुको सहभागिता रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।...बाँकी अंश →


सरकारविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन

काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। पार्टीका नेताहरू देशका विभिन्न ठाउँमा भएका विरोध प्रदर्शनलाई सम्बोधन गरिरहेका छन्। काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ। काठमाडौंको विरोध प्रदर्शन रत्नपार्कस्थित शान्तिवाटिकामा गएर विरोध सभामा परिणत भएको छ। त्यसअघि उक्त प्रदर्शन सरकार तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाउँदै पुतलीसडक, कमलादी,...बाँकी अंश →


नेपालबाट विद्युत् लैजान भारतको अनिच्छा, भइसकेको सहमतिबाट पछाडि हट्यो

काठमाडौँ–वर्षायाममा बढी भएको विद्युत् भारत पठाउने र हिउँदको अभावका बेला ल्याउने नेपाली अधिकारीहरुको प्रस्तावमा भारतले आलटाल गरेको छ। गत शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरको आठौं बैठकले इनर्जी ब्यांकिङ र विद्युत् व्यापारसम्बन्धी नेपालको मुख्य सरोकारमा ठोस सहमति गरेन। बरु, भारतीय पक्ष यसअघि गरिसकेको सहमतिबाट समेत पछाडि हटेको छ। यसले नेपालको विद्युत्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter