काठमाडौँ, २० जेठ (रासस) ः नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि...बाँकी अंश →
काठमाडौँ, १८ जेठ ९रासस० ः राष्ट्रियसभाको आजको बैठकमा आव २०७५÷७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास...बाँकी अंश →
काठमाडौँ, १७ जेठ (रासस) ः महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ । परिसरअन्तर्गत रहेका वृत्त र प्रभागको टोलीले माइती नेपाल र सिबिन नेपालको सहकार्यमा गोँगबु, ठमेल, कोटेश्वर, बानेश्वर, बालाजु लगायतका होटल र डान्स रेष्टुरेन्टहरुमा नाबालक केटीलाई जबर्जस्ती काम लगाउने गरेको सूचनाका...बाँकी अंश →
رمضان المبارك 13 كيئر خبر _ لقد اعتادت سفارة خادم الحرمين الشريفين لدى نيبال استضافة المسلمين في برنامج إفطار في العاصمة النيبالية كتمندو، فكانت لها السباق فى المعروف ، فمنذ انشاء السفارة فى نيبال قامت من اول ايامها باستضافة افطارصائم والتى يجسدهذا المشروع الاخاء والتلاحم بين الناس فاسوة بالسنوات الماضية...बाँकी अंश →
-करिम बक्स मियाँ म सानै थिएँ गाउँमा मस्जिद निर्माणको काम चल्दै थियो। गाउँका बुढापाकाहरु निर्माण कार्यमा जुट्दै थिए। अचानक प्रहरीको गाडी आयो, मस्जिद भत्काएर गाउँका बुढापाकाहरुलाई पक्रेर थानामा लग्यो। गाउँमा एकप्रकारको भय व्याप्त थियो, सबै त्रसित थिए, अब के होला? हामीलाई त्यसको अर्थै थाहा थिएन, किन सबैलाई पक्रेर लग्यो होला(!?)...बाँकी अंश →
शमशाद आदिल प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गरी संघीय सरकारमा सहभागी हुने भएछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज जेष्ठ...बाँकी अंश →
काठमाडौँ, १३ जेठ (रासस) ः केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । मनसुनको पूर्वसंघारमा एकाएक मौसममा आएको फेरबदलले तापक्रम बढाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १० देखि मनसुन शुरु हुन्छ । तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने हुन्छ...बाँकी अंश →
शमशाद आदिल //केयरखबर मधेश एशोसिएशन आफ अमेरिका (मा)को प्रथम सम्मेलनमा प्रमुख अथितिको रुपमा आमंत्रित रहेका दुई नम्बर प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबू राउत गद्दीले आज जेष्ठ १२गते राति साढ़े नौ बजे लाइभ आएर सम्बोधन गरेका छन । मुख्यमंत्री लालबाबुको अमेरिका भ्रमणलाई संघीय सरकारले नीति कार्यक्रम र बजेट छुट्यौने अवधि भएको कारण...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः विसं २०७४ को ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) ः यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।...बाँकी अंश →
बाजुरा, १२ जेठ (रासस) बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका...बाँकी अंश →
काठमाडौँ, १२ जेठ (रासस) संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ । गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । संघका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: