०३ माघ २०८१

मुख्य खबर

सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व ः काँग्रेस युवा नेताहरु

काठमाडौँ, ६ असार ९रासस० ः नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि मलवानपुरको हेटाँैडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने बताएका हुन्...बाँकी अंश →


नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

बेइजिङ, ६ असार ९रासस० ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताउनुभएको छ । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा...बाँकी अंश →


करीब नौसय मेगावाट क्षमताका आयोजनामा चिनियाँ लगानी

काठमाडौँ, ६ असार (रासस) ः चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी तथा सम्झौता भएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आज आयोजित एक समारोहमा उक्त क्षमता...बाँकी अंश →


नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

काठमाडौँ, ५ असार (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो । कार्यवाहक...बाँकी अंश →


बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता

बेइजिङ, चीन, ५ असार (रासस) ः चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन...बाँकी अंश →


वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधन

काठमाडौँ, ४ असार (रासस) ः वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उहाँ सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ हुनुहुन्थ्यो । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन...बाँकी अंश →


प्रधानमन्त्री ओली मङ्गलबारदेखि चीन भ्रमण गर्दै

काठमाडौँ, ४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख...बाँकी अंश →


प्रम चीन भ्रमणः आर्थिक क्षेत्रमा नयाँ उचाइ लिने

  काठमाडौँ, ४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दुई देशबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई २१ औँ शताब्दीअनुकूल बनाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरिएकोे छ । समृद्धिको बाटामा अगाडि बढेको नेपाल र विश्वको दोस्रो अर्थतन्त्रबीचको सम्बन्धले आर्थिक क्षेत्रमा नयाँ उचाइ लिने गरी तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ...बाँकी अंश →


चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि...बाँकी अंश →


पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब पेट्रोल प्रतिलिटर रु ११०

काठमाडौँ, ३ असार (रासस): नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य...बाँकी अंश →


नयाँ नाका खोल्न पहल गर्नुस्’

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा थप नाका खोल्नका लागि पहल गर्न नयाँ शक्ति पार्टीले आग्रह गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले कैलाश जाने गोरखाको झालाङ र राईलगायत ओलाङचुङ्गोला, किमाथांका, लामाबगर, लार्के, मनाङ, मुगु,...बाँकी अंश →


स्वतन्त्र परराष्ट्र नीतिअनुसार छिमेकीसँग सहकार्य ः नेता रावल

काठमाडौँ, ३ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले स्वतन्त्र परराष्ट्र नीतिअनुसार नै छिमेकी मुलुकसँग सहकार्य गर्दै जाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा छिमेकी मुलुकसँगको सम्बन्धलाई प्रगाढ बनाई नेपालको हितका पक्षमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter