काठमाडौँ, ११ असार (रासस)ः पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका...बाँकी अंश →
पोखरा, ११ असार , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट...बाँकी अंश →
काठमाडौँ, १० असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, १० असार ९रासस० ः राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज...बाँकी अंश →
भक्तपुर, १० असार , यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाअनुसार नियमिततर्र्फ ५८ हजार ६८८ विद्यार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ । कार्यालयका अनुसार जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो । परीक्षा...बाँकी अंश →
काठमाडौँ, १० असार ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो । विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय...बाँकी अंश →
काठमाडौँ, १० असार , युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी वर्ष नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकूद प्रतियोगितालाई डोपिङ्ग (प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन)मुक्त बनाउने लक्ष्य लिएको बताउनुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना गरिएको सो विषयको पन्ध्रौँ एशिया ओसिएनिया क्षेत्रीय अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा भाग लिई आज स्वदेश फर्कने क्रममा विमानस्थलमा...बाँकी अंश →
चितवन, १० असार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन । जिल्ला...बाँकी अंश →
10 असार, काठमाडौं । कृषि, भूमि व्यवस्था मन्त्रालय तथा सहकारी मन्त्रालय, सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा छलफल । सरकारले दुध डेरीहरुमा छापा मारी २ वटा डेरीका ४ गोदामा सिलबन्दी गरेपछि डेरी सञ्चालकसँगको यो दोस्रो छलफल हो । छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी...बाँकी अंश →
भक्तपुर, ९ असार परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०,...बाँकी अंश →
काठमाडौँ, ९ असार नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठाँै वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँगे्रससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि...बाँकी अंश →
काठमाडौँ, ९ असार (रासस) ः मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: