काठमाडौँ – १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको हो। जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो। प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव,...बाँकी अंश →
काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री दाहालबिरुद्धको रिट दर्ता नगर्ने निर्णय गरेको थियो। अदालत प्रशासनको उक्त निर्णय सर्वोच्च अदालतले बदर गरेको हो। अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले दाहालले तीन वर्षअघि २०७६ को माघीमा...बाँकी अंश →
काठमाडौँ – आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकपको एसिया छनोटमा च्याम्पियन बनेको नेपाली युवा टिम स्वदेश फर्किएको छ। शुक्रबार साँझ ७ बजे नेपाली टोली त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। नेपाली टिमले युएईमा छनोटमा सबै खेलमा जित निकाल्दै च्याम्पियन बनेर विश्वकपमा स्थान बनाएको थियो। निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले पराजित...बाँकी अंश →
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन जारी गरेको विज्ञप्ति असंवैधानिक भएको बताएका छन् । पार्टीका तर्फबाट सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालले सो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत भएको जिकिर गरेका छन् । ‘जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको...बाँकी अंश →
पोखरा – पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा सहभागी हुन पोखराको लेखनाथ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरिएको छ। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको विद्यार्थीले नै राजीनामा माग गरेका हुन्। सोमबार कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्कन उनी अलिक हतारमा थिए। पोखरा विश्वविद्यालयको कार्यक्रम सकाएर उनी राष्ट्रपति चुनावबारे छलफल...बाँकी अंश →
काठमाडौँ– भारतको राजधानी नयाँदिल्ली र मुम्बईमा रहेका ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का कार्यालयमा मंगलबार भारतीय सरकारी अधिकारीहरूले छापा मारेका छन्। भारतको आयकर विभागका कर्मचारीहरूले एकैसाथ बीबीसीका दुई कार्यालयमा छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । खानतलासीको क्रममा केही पत्रकारहरूको मोबाइल पनि जफत गरिएको बताइएको छ। छापा मारेको जानकारी लण्डनस्थित बीबीसीको कार्यालयमा...बाँकी अंश →
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्। मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्। ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका...बाँकी अंश →
काठमाडाैँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्ने भएकाे छ। बुधबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे थियाे। साेही भेटवार्ताले आज संयन्त्रको बैठक बोलाउने सहमति गरेकाे हाे। यद्यपि बैठककाे समय भने ताेकिएकाे छैन। हिजाेकाे भेटवार्तापछि प्रधानमन्त्री दाहालले...बाँकी अंश →
काठमाडौँ- विकासका लागि साउदी कोष (Saudi Fund for Development) को सहयोगमा नेपालमा सञ्चालित विकास आयोजना तथा कार्यक्रमको अनुगमन गर्ने उद्देश्यले विकासका लागि साउदी कोषको प्रतिनिधिमण्डल नेपाल आएको थियो। सो प्रतिनिधिमण्डलले विकासका लागि साउदी कोषको ३० मिलियन अमेरिकी डलरको सहयोगमा संचालित भूकम्पपछिका क्षतिग्रस्त घर, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूको पुनर्निर्माण कार्यक्रम परियोजनाहरूको...बाँकी अंश →
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिएका छन्। रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तो चेतावनी दिएका हुन्। तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले...बाँकी अंश →
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र...बाँकी अंश →
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। उनले भने, ‘मैले पुरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ। मैले बिहानसम्म उहाँ (रवि लामिछाने)सँग भएको कुराअनुसार सरकारलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: