कृष्णनगर, ५ अक्टोबर २०२४ – नेपाल फोरम फर रेस्टोरेटिभ जस्टिस (NFRJ) द्वारा आयोजित अन्तर-सांस्कृतिक संवाद कार्यक्रममा, कृष्णनगरका मेयर राजत प्रताप शाहले समाजको उत्थान र शान्तिपूर्ण सह-अस्तित्वको प्रतिबद्धता पुनः पुष्टि गरे। "म समाजलाई उठाउन आएको छु, र म पक्कै यसलाई उठाउनेछु," मेयरले समाजमा अर्थपूर्ण विकास ल्याउने आफ्नो दृढ संकल्पलाई जोड दिँदै...बाँकी अंश →
काठमाडौं-युएई रेड क्रिसेन्टको प्रतिनिधिमण्डलले नेपालका विभिन्न गाउँ तथा जिल्लामा बाढी र पहिरोबाट प्रभावित परिवारलाई मानवीय सहायता वितरण गरेको छ । युएई रेड क्रिसेन्टले काठमाडौंस्थित संयुक्त अरब इमिरेट्सका दूतावासको सहयोग र समन्वय एवँ नेपाल सरकारका सम्बन्धित निकायको आवश्यक सहयोगमा मानवीय परियोजना कार्यान्वयन गरेको हो । सेप्टेम्बर महिनाभरिमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया,...बाँकी अंश →
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिए। उनलाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)...बाँकी अंश →
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन भनेर बुझ्नुपर्ने बताएका हुन्। पुष्पलाल स्मृति प्रतिष्ठानले...बाँकी अंश →
काठमाडौँ – त्रिशूली नदीमा बेपत्ता बस खोज्न प्रयोग गरिएको चुम्बक नै हराएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा यात्रुसहितका दुई बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए। यात्रु र बसको खोजी कार्य अझैसम्म पनि भइरहेको छ। खोजीको क्रममा प्रयोग गरिएको दुई वटा चुम्बकमध्ये १९...बाँकी अंश →
काठमाडौँ – संसदीय सुनुवाइ समितिको बैठक साउन १४ गते सोमबार बस्ने भएको छ। निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानलाई आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिन बैठक बोलाइएको हो। बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने समिति सचिव एवं संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। गत असार २...बाँकी अंश →
काठमाडौँ – सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा...बाँकी अंश →
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । यसअघि शुक्रबार नै...बाँकी अंश →
सिमलताल, चितवन- शुक्रबार बिहान २ देखि ३ बजेको बीचमा चितवनको नारायणगढ मुङलिङ सडक खण्डको भरतपुर महानगरपालिका- २९ सिमलतालमा यात्रुसहित दुईवटा बस त्रिशुलीमा खसे। न अहिलेसम्म बस भेटिएको छ, न सबै यात्रु। उद्धार कार्य अहिले पनि जारी छ। यस्ता विपतको घटना हुनुअगाडि घटना हुन नदिन वा रोकथामका लागि सरकारले चासो वा...बाँकी अंश →
مگلنگ / کئیر خبر رات 3:30 بجے، بھرت پور مہانگرپالک-21 سملتال میں سڑک پر گرنے والی مٹی کے تودے کے ساتھ دو بسیں ترشولی ندی میں بہہ گئیں۔ باگمتی پردیش 1516 اینجل ڈیلکس مسافر بس بیر گنج سے کٹھمنڈو جا رہی تھی اور گنپتی ڈیلکس بس کٹھمنڈو سے گور جا...बाँकी अंश →
काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले नेपाल-भारत सीमामा परिचयपत्र लागू गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘नेपाल भारत खुला सीमा भएकै कारण सीमा क्षेत्रमा अपराध बढेको छ । केही दिनदेखि तराईका जिल्लामा गोली हानेर अनाहकमा मारेको छ ।...बाँकी अंश →
काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निरासा छाएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बुधवार विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद केसीले सदनमा आएका सासद पनि विद्यार्थीबाट भएर आएको भन्दै विद्यार्थी हुँदा नै राष्ट्रियता,लोकतन्त्र र गणतन्त्रको पक्षमा लढेको बताए। उनले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: