१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

चार जना लिबियाली सैनिकको मृत्यु

त्रिपोली, १४ जेठ, (रासस÷सिन्ह्वा) ः लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ । सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन्...बाँकी अंश →


श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

कोलम्बो, १४ जेठ (रासस÷सिन्ह्वा) ः श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले सोमबार जानकारी दिएको छ । अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पु¥याइएको पनि सो समाचारमा जनाइएको छ । यस आइतबार मात्र परेको चट्याङमा परी पाँच जनाको...बाँकी अंश →


इरानी विदेशमन्त्री भारत जाने

तेहरान, १४ जेठ (रासस÷सिन्ह्वा) ः इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ । उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ । दुबै देशको राजनीतिक र आर्थिक पक्षमा छलफल हुने अपेक्षा गरिएको यस वार्ताको प्रतिनिधिमण्डलमा जरिफ प्रमुख...बाँकी अंश →


शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति

वासिङ्टन, १४ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक...बाँकी अंश →


इजिप्टको अदालतद्वारा यूट्यूवमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश

काएरो, इजिप्ट, १३ जेठ (रासस÷एएनआई) ः इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ । मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा...बाँकी अंश →


पहिलो ६२ रोहिंज्या शरणार्थी स्वदेश पुगे

याङगोन, म्यान्मार, १३ जेठ (रासस÷सिन्ह्वा) ः म्यानमारले बङ्गलादेशमा शरणार्थीका रूपमा पुगेका ६२ रोहिंज्या शरणार्थीलाई रखाइन राज्यस्थित ङखुया शिविरमा स्वागत गरेको यहाँको बाणिज्य दूतको कार्यालयले आइतबार बताएको छ । फिर्ता भएका रोहिंज्या शरणार्थीमध्ये ५८ जना म्यानमारका राष्ट्रपतिद्वारा कैदी जीवन मिनाहामा परेका व्यक्ति रहेका छन् भने चार जना जेलबाट रिहा भएका व्यक्ति...बाँकी अंश →


अपहरणको एक दिनपछि छ महिलाको शव भेटियो

सिउडाड भिक्टोरिया, मेक्सिको, १३ जेठ (रासस÷एएफपी) ः मेक्सिकोमा अपहरणमा परेका छ जना महिलाको शव अपहरणमा परेको एक दिनपछि शनिबार भेटिएको जनाएको छ । तामौलिपास राज्यमा रहेको एउटा खाद्य उद्योगमा कार्यरत ती महिलालाई कार्यालय बाहिरबाट हतियारधारी व्यक्तिले गत शुक्रबार ती महिलालाई अपहरण गरेका थिए । महिलाहरुको शव उत्तरी राज्यको एक राजमार्ग...बाँकी अंश →


पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

इस्लामावाद, १३ जेठ (रासस÷एएफपी) ः पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गर्नुभएको हो । पाकिस्तानको निर्वाचन आयोगले जुलाई २५ देखि जुलाई २७ सम्म तीन...बाँकी अंश →


उत्तर कोरियासँग शिखर वार्ता जुन १२ मै हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १३ जेठ (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता स्थगित भएको भनी अमेरिकी राष्ट्रपति ट्रम्पले नै घोषणा गर्नुभएको थियो ।...बाँकी अंश →


मुख्यमंत्री राउतले लाइभ मार्फ़त गरे अमेरिकाको कार्यक्रमलाई सम्बोधन

शमशाद आदिल //केयरखबर मधेश एशोसिएशन आफ अमेरिका (मा)को प्रथम सम्मेलनमा प्रमुख अथितिको रुपमा आमंत्रित रहेका दुई नम्बर प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबू राउत गद्दीले आज जेष्ठ १२गते राति साढ़े नौ बजे लाइभ आएर सम्बोधन गरेका छन । मुख्यमंत्री लालबाबुको अमेरिका भ्रमणलाई संघीय सरकारले नीति कार्यक्रम र बजेट छुट्यौने अवधि भएको कारण...बाँकी अंश →


गर्भपतनमा रोकको अन्त्य गर्ने पक्षमा आयरल्याण्डबासीको मतदान

डब्लिन, आएरल्याण्ड, १२ जेठ (रासस÷एएफपी) ः आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ । बहुमत जनताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका सङ्केत शुरुवाती नतिजाले देखाएको हो ।...बाँकी अंश →


किन भाँडियो अमेरिका कोरिया वार्ता ?

काठमाडौँ, १२ जेठ (रासस) ः गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो । यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ । बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter