१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

Where the Water Is

Hamilton, Canada, May 30 (RSS/Project Syndicate): In many parts of the world, there are simply no more conventional freshwater resources available to meet growing demand. Beyond limiting economic development, the lack of sufficient freshwater resources threatens the wellbeing of billions of people by causing conflict, social unrest, and migration. The...बाँकी अंश →


Russian journalist shot dead in Kiev: police

KIEV, May 30 (AFP) - A Russian war correspondent who fled to Kiev after criticising Moscow's role in the conflict in eastern Ukraine was shot dead Tuesday in the Ukrainian capital, police said. Arkadi Babchenko was the second Kremlin critic living in Kiev to be killed in less than two...बाँकी अंश →


Pakistani, Indian military agree to reduce border escalations: military

ISLAMABAD, May 30 (Xinhua) -- Senior Pakistani and Indian military officials agreed on Tuesday to reduce escalations along the borders in view of the sufferings of the civilians living on both sides, the Pakistani army's media wing the Inter-Services Public Relations (ISPR) said. The agreement came amid increase in cross-border...बाँकी अंश →


जहाँ पानी छ

ह्यामिल्टन, क्यानडा, १६ जेठ (रासस÷प्रोजेक्ट सिन्डिकेट) ः विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व, सामाजिक अस्थिरता तथा बसाई सराई हुने हुँदा अरबौँ व्यक्तिको समृद्धिमा चुनौती दिनेछ । पानी स्रोतको...बाँकी अंश →


राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ, १६ जेठ (रासस÷एएफपी) ः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । राजधानी मस्कोमा...बाँकी अंश →


पुएर्टो रिकोमा आँधीमा चार हजार छ सय व्यक्तिको मृत्यु ः अध्यय

म्प, पुएर्टो रिको, १५ जेठ (रासस÷एएफपी) ः पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ । यो तथ्याङ्क पुएर्टो रिकोको सरकारी स्रोतले दिएको आँकडाभन्दा करिब ७० गुणा बढी भएको उक्त...बाँकी अंश →


बीस लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य, व्यवसायी भन्छन् बजेट सकारात्मक छ

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षको बजेटमा सो विषय समेटिएको हो । यसअघि सरकारले सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ...बाँकी अंश →


अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ (रासस÷सिन्ह्वा) ः उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपतिसँगको...बाँकी अंश →


भारतमा २४ घण्टायता परेको चट्याङ्मा ३३ जनाको मृत्यु

नयाँ दिल्ली, १५ जेठ (रासस÷सिन्ह्वा) ः भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी ३३ जनाको मृत्यु भएको समाचार छ । यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टायता परेको भारी वर्षापछि सो प्रकोपले सताएको जनाइएको छ । पूर्वीभारतीय राज्य बिहार र झारखण्ड तथा उत्तरी भारतीय...बाँकी अंश →


बाढी पहिरोका कारण ३२ जनाको मृत्यु

अदिस अबाबा, १४ जेठ (रासस÷एएफपी) ः अत्यधिक बर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ । गत एक हप्ताको अवधिमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । सञ्चार मामिला कार्यालयले गामो गोफा क्षेत्रमा नौ जनाको मृत्यु भएको र १७ जना घाइते...बाँकी अंश →


साउदी अरबमा पनि महिलाले चालक बन्न खुल्ला गरिँदै

रियाद, १४ जेठ (रासस÷सिन्ह्वा) ः साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ । दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयले पुष्टि गरेको छ । सहायक आन्तरिक मामिला मन्त्री सइद अल कतानीले कार चलाउन सक्नेहरूले...बाँकी अंश →


इटालीको सरकारको नेतृत्व गर्न अर्थशास्त्री कोटेरेलीलाई आग्रह

रोम, इटाली, १४ वैशाख (रासस÷सिन्ह्वा) ः इटालीका राष्ट्रपति सर्जियो मटेरेलाले नयाँ सरकार प्रमुखमा एक अर्थशास्त्रीलाई अघि सार्नुभएको छ । सोमबार प्रसिद्ध अर्थशास्त्री कार्लो कोटेरेलीलाई नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दै तत्काल यहाँको मन्त्रीमण्डल विस्तार गर्ने जनादेश प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीमा आफ्नो नाम प्रस्तावित...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter