दोहा, कतार अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खानको नेतृत्वमा नेपाल बाट कतारको केज क्लबको विशेष निमन्त्रणामा आएको आठ सदस्य प्रतिनिधि मण्डललाई सफलता पुर्वक प्रशिक्षण पूरा गरेकोमा सम्मान पत्र सहित सम्मान एवं स्वदेश फर्कन लागेकोमा बिदाइ गरेको छ।अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा संचालित...बाँकी अंश →
विस्ट्लर, क्यानाडा, २० जेठ (रासस÷एएफपी) ः स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै यदि एकतर्फी रुपमा त्यसो गरियो भने आफ्ना सबै आर्थिक नियम तथा नीतिहरुमा अमेरिकालाई एक्लाएर अघि बढ्ने धारणा मात्र राखेको...बाँकी अंश →
काएरो, इजिप्ट, १९ जेठ (रासस÷सिन्ह्वा) ः इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले दोस्रो कार्यकालका लागि शनिबार पद तथा गोपनीयताको सपथ लिनुभएको यहाँको राज्य सञ्चालित नाइल टेलिभिजन च्यानलले जनाएको छ । उहाँ इजिप्टको राष्ट्रपतिका रूपमा आगामी सन् २०२२ सम्म काम गर्नुहुनेछ । इजिप्टको संसदमा भब्य समारोहबीच भएको कार्यक्रममा राष्ट्रपति सिसीले सपथ...बाँकी अंश →
पेरिस, फ्रान्स, १९ जेठ (रासस÷एएफपी) ः रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार...बाँकी अंश →
सिङ्गापुर, १९ जेठ (रासस÷एएफपी) ः चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सिङ्गापुरमा गरिएको सुरक्षा अधिकारीहरूको शिखरवार्ता (साङ्ग्रीला डायलग) मा बोल्दै चिनियाँ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल हे लेईले भन्नुभयो, “साउथ चाइना सीबारे अन्य मुलुकले गर्ने कुनैपनि...बाँकी अंश →
बार्सिलोना, स्पेन, १९ जेठ (रासस÷एएफपी) ः क्याटलोनियाको स्वतन्त्रता पक्षधर नेता क्वीम टोराले शनिबार नयाँ स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजसँग वार्ताका लागि आह्वान गर्नुभएको छ । टोराले भन्नुभयो, “प्रधानमन्त्री पेड्रो सान्चेज आउनुस कुरा गरौँ । स्पेन र क्याटलोनियाबीचको तनावलाई सम्बोधन गरौँ । तपाई र हामी मिलेर समस्या समाधानका लागि जोखिम उठाऔँ ।”...बाँकी अंश →
Carekhabar नेपाली जनप्रगतिशील मंच दोहा क़तारले आफ्ना मंचका पदाधिकारी हरुमाथि बी खरालले समाजिक संजालमा मिथ्या आरोप लगाएको भन्दै मंचको कुनै तह तबकामा खराल नरहेको कुरा एक जून शुक्रवारका दिन प्रेस बिगप्ति जारी गरेको थियो । बी बी खरालले उक्त बिगप्ति“ व्यावसायिक साथिहरुले आफ्ना सबै खाले भ्रष्टाचार देखी अनमियतता लुकाउन गरिएको...बाँकी अंश →
सिकागो, १९ जेठ (रासस÷सिन्ह्वा) ः पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।...बाँकी अंश →
मड्रिड, १९ जेठ (रासस÷एएफपी) ः स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्नुहुने भएको छ । निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बन्नुभएको हो । निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । समाजवादी नेता नवनिर्वाचित...बाँकी अंश →
वासिङटन, १९ जेठ (रासस÷सिन्ह्वा) ः अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । विश्वसनीय मानिएको सो प्रतिवेदनमा झण्डै ४९९ जनाको मृत्यु भएको र १६९ जना घाइते...बाँकी अंश →
केभ, १८ जेठ (रासस÷सिन्ह्वा) ः युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ । “द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले...बाँकी अंश →
मड्रिड, १८ जेठ (रासस÷सिन्ह्वा÷एएफपी) ः स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीका रुपमा शुक्रबार निर्वाचित हुनुभएको छ । बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसदमा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बन्नुभएको छ । उहाँको पक्षमा १८०...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: