११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

नयाँ दिल्ली, २२ जेठ (रासस÷सिन्ह्वा) ः भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ । जामनगर वायु शिविरबाट उडान भरेको केही...बाँकी अंश →


ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुगे

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २२ जेठ (रासस÷एएफपी) ः ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । फोएगो ज्वालामुखी भन्दा तल...बाँकी अंश →


स्पेनका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् गठन

मड्रिड, २१ जेठ (रासस÷एएफपी) ः स्पेनका नवनियुक्त समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले मन्त्रीपरिषद् गठन गर्दा आफुलाई समर्थन गरेको पार्टीलाई नै नसमेट्नुहुने भएको छ । निवर्तमान प्रधानमन्त्री मारिएनो राजोएलाई हटाउने बेलामा सहयोग गरेको बामपन्थी पार्टी पोडेमोजलाई नै नसमेटी मन्त्रीपरिषद् गठन गर्नु भएको सोसलिष्ट पार्टीका उच्च अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । पोडेमोजले...बाँकी अंश →


हङ्कङका दुई पूर्व सांसदसहित पाँच जनालाई जेल सजाय

हङकङ, २१ जेठ (रासस÷सिन्ह्वा) ः चीनको विषेश प्रशासनिक क्षेत्र हङकङका दुई पूर्व सांसदलाई सोमबार जेल सजायको फैसला भएको छ । चारहप्ते जेल सजाय पाउने पूर्व सांसदहरुमा लेउङ चुङ हाङ र यौ वाइ चिङ रहेका छन् । उनीहरुका तीन जना सहयोगीहरुलाई पनि उही जेल सजाय तोकिएको समाचारमा जनाइएको छ । निर्वाचनपछि...बाँकी अंश →


जोर्डनी प्रधानमन्त्रीद्वारा राजिनामा

अम्मान÷अन्टानानारिभो, २१ जेठ (रासस÷एएफपी÷सिन्ह्वा) ः जोर्डनका प्रधानमन्त्री हानी मुल्कीले सोमबार राजा अब्दुल्लाह द्वितीयलाई राजिनामा बुझाउनु भएको सरकारी अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्री मुल्की नेतृत्वको सरकारका विरुद्धमा भइरहेको आन्दोलन कठोर बन्दै गएपछि उहाँले राजिनामा दिनु भएको हो । “प्रधानमन्त्री मुल्कीले उहाँको राजिनामा राजा समक्ष पेश गर्नु भएको छ, राजाले उहाँको राजिनामाको...बाँकी अंश →


आँधीका कारण ४९ को मृत्यु ७० बेपत्ता

मोगादिसु, २१ जेठ (रासस÷सिन्ह्वा) ः सोमालियाको स्वशासित राज्य सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने अन्य ७० जना बेपत्ता भएका छन् । केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिला हेर्ने निकायका अधिकारीहरूले जनाएका छन् । सोमालिल्याण्डको प्रकोप व्यवस्थापन...बाँकी अंश →


ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २१ जेठ (रासस÷एएफपी) ः सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । त्यसमा परी...बाँकी अंश →


अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए, दक्षिण कोरिया भन्छ– हामी नजिकबाट हेरिरहेका छौँ

सोल, २१ जेठ (रासस÷एएफपी÷सिन्ह्वा) ः अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ । यस...बाँकी अंश →


इरानविरुद्ध युद्धको वातावरण नबनाइने ः कतार

सिङ्गापुर, २० जेठ (रासस÷एएफपी) ः कतारले इरानविरुद्ध हुनेगरी द्वन्द्वको वातावरणलाई प्रोत्साहन नगर्ने यहाँका उच्च अधिकारीले आइतबार बताएका छन् । कतारी रक्षा मन्त्री खालिद विन मोहम्मद अल–अतियाले सिङ्गापुरमा भइरहेको अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा बोल्दै भन्नुभयो, “दुई देशबीच अनेकौँ मतभिन्नताहरू रहेका भएपनि दोहाले इरान विरोधी द्वन्द्वलाई प्रोत्साहन गर्ने छैन ।” उहाँले भन्नुभयो, “के...बाँकी अंश →


ट्यूनिसियामा डुङ्गा दुर्घटनामा मृत्यु हुने आप्रबासीहरूको सङ्ख्या ३५ पुग्यो

ट्यूनिस, ट्यूनिसिया, २० जेठ (रासस÷एएफपी) ःट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा मृतक सङ्ख्या ११ भएको जनाइएको थियो भने ६७ जनालाई समुद्रबाट सकुशल उद्धार गरेको बताइएको थियो...बाँकी अंश →


भारतद्वारा आणविक क्षमताको अग्नी–५ क्षेप्यास्त्रको सफल परीक्षण

चन्डिपुर, उडिसा, २० जेठ (रासस÷एएनआई) ः भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो । अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको मार हान्ने क्षमता पाँच हजार किलोमिटर टाढासम्म रहेको र...बाँकी अंश →


कतार संकटको एक वर्ष

दुवई, २० जेठ (रासस÷एएफपी) ः खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter