११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध

तेहरान, १ असार (रासस÷एएफपी) ः इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् । मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र...बाँकी अंश →


हकिङ्गसलाई बेलायतका सुप्रसिद्ध वैज्ञानिकको स्थान प्राप्त, अस्तु वेस्टमिनिस्टर आवेमा सेलाइयो

लण्डन, संयुक्त अधिराज्य, १ असार (रासस÷एएफपी÷एपी) ःस्टेफन हकिङ्गसको अस्तुलाई बेलायती वेस्ट मिनिस्टर आवेमा सेलाइने भएपछि उहाँले बेलायतका सुप्रसिद्ध वैज्ञानिकहरूको स्थान पाउनुहुने भएको छ । उहाँको अस्तुलाई चाल्र्स डार्विन र आइज्याक न्यूटनको समाधिको बीचमा राखिएको छ । दशकौँसम्म मोटर न्यूरोन रोगका कारण पक्षघातको पीडा भोगेका भौतिकशास्त्री हकिङ्गसको गत मार्च महिनामा ७६...बाँकी अंश →


टर्कीको आक्रमणमा परी इराकमा कम्तीमा २६ को मृत्यु

अंकरा, १ असार (रासस÷सिन्ह्वा) ः टर्कीको जेट विमानबाट इराकमा भएको आक्रमणमा परी कुर्दिस वकर्स पार्टी (पीकेके) समूहका कम्तीमा २६ लडाकू मारिएका छन् । आतङ्कवादी विरुद्ध चलाइएको सुरक्षा कारवाही अभियान अन्तर्गत उनीहरू मारिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । इराकको उत्तरी क्षेत्रमा भएको कारबाहीका क्रममा मारिने सवै जना पीकेके का लडाकू रहेका...बाँकी अंश →


यमनी विद्रोहीको आक्रमणमा परी १२ सुरक्षाकर्मी मारिए

यमन, १ असार (रासस÷एएफपी) ः यमनका विद्रोहीहरूको आक्रमणमा परी शुक्रबार कम्तीमा १२ जना सुरक्षाकर्मी मारिएका छन् । यमनको होडैडा अन्तर्गत पर्ने रक्त सागरको बन्दर्गाह सहरमा भएको आक्रमणमा उनीहरु मारिएको सैन्य र स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । विद्रोहीले सामुिद्रक मार्ग मार्फत त्यस क्षेत्रमा आक्रमण गरेका थिए । खोखा र मोखा बन्दर्गाहबाट...बाँकी अंश →


लिबियामा अल कायदलक्षित हवाई कारबाही सुरु

त्रिपोली, १ असार (रासस÷सिन्ह्वा) लिबियाको दक्षिणपूर्वी सहर बानी वालिदमा रहेका अल कायदा आतङ्ककारी समूहआवद्ध इस्लामिक मघरेब (एक्युआइएम) लाई लक्ष्य गर्दै अमेरिकी सुरक्षाबले हवाई कारबाही सुरु गरेको समाचार छ । अमेरिकी सुरक्षाबलले सो जानकारी दिएको छ । उक्त क्षेत्रमा विगत लामो समयदेखि विद्रोहीहरुले हिंसा मच्चाएका छन् । बाजी वालिद शहरबाट करिब...बाँकी अंश →


उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित

नयाँ दिल्ली, १ असार (रासस÷सिन्ह्वा) ः उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् । उक्त...बाँकी अंश →


अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा

संयुक्त राष्ट्रसंघ, १ असार (रासस÷सिन्ह्वा) ः बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् । उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले जनाएका छन् । केही दिनयता बङ्गलादेशमा सुरु भएको मनशुनी वर्षाका कारण यस्तो अवस्था देखिएको उनीहरुको भनाई छ । कडा...बाँकी अंश →


कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालागि स्थगित ः ट्रम्प

वासिङटन, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् । कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं, अमेरिकी...बाँकी अंश →


चीनद्वारा उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने प्रतिवद्धता ः अमेरिकी विदेशमन्त्री

बेइजिङ, चीन, ३१ जेठ (रासस÷एएफपी) ः चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताउनुभएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपति किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भएको ऐतिहासिक शिखर सम्मेलनपछि यदि प्योङयाङले आफ्ना प्रतिवद्धतालाई पूरा गरेमा...बाँकी अंश →


दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

सोल, ३१ जेठ (रासस÷सिन्ह्वा) ः दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार सो जानकारी दिएका छन् । बिहीबार बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार बिहीबार १० बजे दुई...बाँकी अंश →


मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

क्वालालम्पुर, ३१ जेठ (रासस÷एएफपी) ः मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित हुनुभएको समाचार छ । उहाँलाई करिब महिनादनि मात्र अघिपनि उक्त निकायमा उपस्थित गराइएको थियो । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उहाँलाई बिहीबार उक्त निकायले भ्रष्टाचारको विषयमा प्रश्न गरेको जनाइएको छ । सरकारी लगानीको...बाँकी अंश →


निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री

सोल, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिनुभएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएका विदेशमन्त्री पम्पेओले भन्नुभयो– यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ । अमेरिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter