११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

सिरिया हवाई आक्रमणमा नुस्रा फ्रन्टका ७० जना लडाकू मारिए ः रूसी सैनिक

मस्को, रूस, ११ असार (रासस÷सिन्ह्वा) ः रूसी वायुसेनाको सहयोगमा सिरियाली सरकारी फौज र ‘फ्रि सिरियन आर्मी’ले दक्षिणी सिरियाली द्वन्द्वग्रस्त क्षेत्रमा नुस्रा फ्रन्ट समूहमाथि गरेको कारवाहीमा नुस्रा फ्रन्टका कम्तीमा ७० जना लडाकूको मृत्यु भएको रूसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ । आक्रमणमा उक्त समूहका ७० लडाकूको मृत्यु भएको छ भने तीन...बाँकी अंश →


अस्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन्, अध्ययन

सिड्नी, अष्ट्रेलिया, ११ असार (रासस÷एएफपी) ः जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ । अष्ट्रेलियामा यूरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जङ्गली बिरालोका कारण कतिपय...बाँकी अंश →


इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत

निझनिय नोभगोरोड, रूस, १० असार (रासस÷एएफपी) ः आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ । इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गर्नुभयो भने दुई गोल जोन स्टोनले गर्नुभएको छ भने एक गोल...बाँकी अंश →


आणविक सम्झौता भङ्ग ‘खतरनाक’ ः इरानी विदेशमन्त्री

तेहरान, इरान, १० असार , इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले गत मे महिनामा आफू सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई...बाँकी अंश →


कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्न सघाउन मुनद्वारा पुटिनलाई आग्रह

सोल, दक्षिण कोरिया, १० असार , रूसीे भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गराउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ । आइतबार तीन दिन लामो भ्रमण सकी फर्किनुपूर्व सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफूले रूसी राष्ट्रपति पुटिनसँग उक्त कुरा राखेको बताउनुभयो...बाँकी अंश →


के नेपालमा चिनियाँ रेल कुद्ला ?

एकराज पाठक काठमाडौँ, ९ असार (रासस) ः के नेपालमा चिनियाँ रेल कुद्ला ? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो । विसं २०७४ वैशाख २९...बाँकी अंश →


दुईजना पिडितलाई हवाई टिकट सहयोग

करिम बक्स मियाँ आषाढ ९/ दोहा। मकवानपुर मिलन केन्द्र कतारद्वारा दुईजना श्रमिकलाई हवाई टिकट सहयोग गरेको छ। मकवानपुर जिल्लाका बिगत ६ महिनादेखि कतारमा अलपत्र परेका दुईजनालाई सहयोग गरिएको हो। हेटौडा उपमहानगर पालिका ५ का सुबाश राई र बकैया गाउँपालिका ४ का मोहन राईलाई समाजले नेपालसम्मको लागि हवाई टिकट उपलव्ध गराएको...बाँकी अंश →


इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

जेरुसेलम, ७ असार (रासस÷सिन्ह्वा) ः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ । छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उहाँलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिनुभयो । जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा...बाँकी अंश →


ग्रीसद्वारा वित्तीय सङ्कट टार्न लिएको २.९ अर्ब डलर जर्मनीलाई फिर्ता

फ्राङ्कफट, जर्मनी, ७ असार (रासस÷एएफपी) ः जर्मनीले सन् २०१० पछि ग्रीसको आर्थिक सङ्कट टार्न सहयोग स्वरूप प्रदान गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर रकम ग्रीसबाट फिर्ता पाएको जर्मनेली सरकारको एएफपीलाई बिहीबार प्राप्त प्रतिवेदनमा जनाइएको छ । “दक्षिणपन्थी समूहले ग्रीस सङ्कटबाट जर्मनीले व्यापक फाइदा लिएको भनी फैलाइएको अफवाहको विपरित हुनेगरी...बाँकी अंश →


काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

नयाँदिल्ली, ५ असार (रासस÷एएफपी) ः भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ । आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका...बाँकी अंश →


जापानमा ठुलो भूकम्प, तीन जनाको मृत्यु, २ सयबढी घाइते

टोकियो / एजेन्सी– जापानको ओसाका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पमा परी एक बालिकासहित तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान आएको सो भूकम्पमा परी अन्य २ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पको शक्तिशाली झट्कासँगै ओसाका विमानस्थल केही घण्टाका लागि बन्द गरिएको थियो भने रेलसेवा तथा उद्योगहरूसमेत केही...बाँकी अंश →


दक्षिण कोरियालाई हराउदै स्वीडेन १–० ले विजयी

मस्को, ४ असार (रासस÷सिन्ह्वा) ः विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ । खेल सुरु भएको ६४ औ मिनेटमा स्वीडेनका एन्ड्रेस ग्रान्क्वीष्टले पेनाल्टी मार्फत् गोल गरेका थिए । त्यही गोल नै स्विडेनको जीतका लागि निर्णायक हुनपुग्योे । गोल गरेपछि रक्षात्मक खेल खेलेको स्वीडेनले दक्षिण कोरियालाई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter