११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

रोहिङग््या मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

संयुक्त राष्ट्रसंघ, १४ असार (रासस÷एएफपी) ः म्यानमारमा रोहिङग््या समुदायका नागरिकमाथि भएको यातनाको विषयमा अझै पनि म्यानमारको सेनाको आलोचना जारी नै छ । जेनेभामा राष्ट्रसंघीय मानवाधिकार परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक याङ्ही लीले म्यानमारमारोहिङग््या समुदायमाथि अझै पनि म्यान्माली सेनाको यातना जारी रहेको बताउनुभएको हो । उहाँले युद्ध...बाँकी अंश →


ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

मस्को, १३ असार (रासस÷एएफपी) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । “तेस्रो मुलुकमा गएर उहाँहरूले...बाँकी अंश →


दक्षिण सुडानमा स्थायी युद्धबिरामको सम्झौता

खारटौम, १३ असार (रासस÷एएफपी) ः दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारका बीचमा स्थायी युद्धबिराम गर्ने सहमति भएको छ । बुधबार भएको स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् । दक्षिण सुडानमा लामो समयदेखि भइरहेको विध्वंशकारी युद्धलाई अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ...बाँकी अंश →


पूर्वी भारतमा भएको बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु

नयाँ दिल्ली, १३ असार (रासस÷सिन्ह्वा) ः पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ । विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी...बाँकी अंश →


आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

वासिङ्टन, १३ असार (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत...बाँकी अंश →


आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

वासिङ्टन, १३ असार (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत...बाँकी अंश →


जापानमा दुर्लभ मानिने हिंसात्मक हमलामा प्रहरीसहित दुईको मृत्यु

टोकियो, जापान, १२ असार (रासस÷एएफपी) ः जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ । एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको...बाँकी अंश →


दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

दमासकस, १२ असार (रासस÷एएफपी) ः सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ । ती क्षेप्यास्त्र इजरायलले हानेको सिरियाली सरकारी सञ्चारमाध्यमले मङ्गलबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ । सिरियाको सरकारी समाचार समिति सानाले मङ्गलबार दमासकस अन्तर्राष्ट्रिय विमानस्थलनजिकै इजरायलले दुइ वटा...बाँकी अंश →


बेलायतका विदेशमन्त्री अफगानिस्तानमा

काबुल, १२ असार (रासस÷सिन्ह्वा) ः बेलायतका विदेशमन्त्री बोरिस जोनसोन अफगानिस्तान पुग्नुभएको छ । उहाँ सोमबार काबुल आइपुग्नुभयो । सोमबारै विदेशमन्त्री जोनसोनले अफगानिस्तानका राष्ट्रपति असरफ गनिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो भेटका क्रममा अफगास्तिानले गरिरहेको आतङ्कवादका विरुद्धको सङ्घर्षका साथै अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । सो भेटका...बाँकी अंश →


दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

सोल, १२ असार (रासस÷सिन्ह्वा) ः उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् ।...बाँकी अंश →


टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान पुनः निर्वाचित बिपक्ष् द्वारा परिणाम को स्वागत

इस्तानबुल, ११ असार (रासस÷एएफपी) ः टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित हुनुभएकोमा विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् । एर्डाेगान थप पाँच वर्षका लागि टर्कीको सत्तामा आउनुभएको हो । सोमबार टर्कीको निर्वाचन आयोगले यस परिणाम घोषणा गरेको छ । उहाँ विजयी भएको नतिजालाई विपक्षीले पनि स्वीकार गरेका...बाँकी अंश →


चीन अमेरिका व्यापार विवाद रोकिएन

वासिङ्टन, ११ असार (रासस÷एएफपी) ः गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् । संयुक्तराज्य अमेरिका र चीनका सरकारले एक अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क पछिल्लो समयमा निकै बढाएका बताइएको छ । अमेरिका विश्वको पहिलो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter