फुकेट, थाइल्याण्ड : दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना...बाँकी अंश →
ब्रसेल्स, २१ असार (रासस÷एएफपी) ः युरोपेली संघको संसदले प्रतिलिपि अधिकार सम्वन्धी अति विवादास्पद एउटा कानूनको प्रस्तावलाई अस्वीकृत गरिदिएको छ । संसद सदस्यहरूले गीतसंगीत, फिल्म, समाचारलगायतका सृजनाको संरक्षणको सूनिश्चितता गर्न माग गरेका छन् । विश्व नै विद्युतीय जमानामा पुगिसकेको कुरालाई पनि आत्मसाथ गर्ने कानूनको मस्यौदा बनाउन सांसदहरूको सुझाव छ । फ्रान्सको...बाँकी अंश →
साना, २० असार (रासस÷एएफपी) ः यमनको विद्रोही समूहका प्रमुख नेता अब्दुल्ल मालिक अल हुथीसँगको वार्ता उपलब्धिमूलक भएको यमनका लागि राष्ट्रसंघीय प्रतिनिधिले बताएका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेको ठाउँमा दुई दिनसम्म विद्रोहीका प्रमुख नेतासँग भएको वार्ताका बारेमा यमनका लागि राष्ट्रसंघीय प्रतिनिधि मार्टीन ग्रिफिथले बुधबार जानकारी दिनुभएको हो । “म एकदमै उत्साही...बाँकी अंश →
नयाँदिल्ली, १७ असार (रासस÷एएफपी) ः भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने...बाँकी अंश →
वासिङ्टन, १७ असार (रासस÷एएफपी) ः साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत हुनुभएको छ । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो...बाँकी अंश →
मेक्सिको सिटि, १७ असार (रासस÷सिन्ह्वा) ः मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान पर्नुभएको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ । मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रदेशको...बाँकी अंश →
लण्डन, बेलायत, १५ असार (रासस÷एएफपी) ः बेलायतको अर्थतन्त्रमा सोचेभन्दा छिटो वृद्धि आएको यो वर्षको पहिलो तीन महिनाको तथ्याङ्कले देखाएको छ । तर यो सन् २०१७ को अन्त्यमा देखिएको वृद्धिदरमा देखिएको कमी अझै सन्तोषजनक अवस्थामा भने देखिएको छैन । कुल ग्राहस्थ उत्पादन, कुनै एक अर्थतन्त्रमा उत्पादन हुने सवै सामान र सेवाहरू...बाँकी अंश →
कोलम्बो, १५ असार (रासस÷एएफपी) ः माल्दिभ्सका पुर्वराष्ट्रपति मोहमद नसिदले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गर्नु भएको छ । प्रमुख प्रतिश्पर्धी मानिएका अब्दुल्लाह यमिनलाई जेलमा राखेर आउदो सेप्टेम्बरमा गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उहाँले शुक्रबार बताउनु भएको हो । निर्वाचन आयोगले उहाँलाई निर्वाचनमा भाग लिन अयोग्य भएको जानकारी दिएपछि उहाँले निर्वाचनमा...बाँकी अंश →
बङलादेश, १४ असार (रासस÷एएफपी) ः म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले बिहीबार रोहिङ्ग्या बालकमाथि गोली प्रहार गरेका छन् । सुरक्षाकर्मीको गोली लागि दश बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशसँगको म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि उनीहरूले गोली प्रहार गरेको बताइएको छ । झण्डै सात लाख...बाँकी अंश →
नयाँ दिल्ली, भारत, १४ असार (रासस÷एएनआई) ः संयुक्त राज्य अमेरिकाद्वारा इरानको तेल आयातमा कमी गरिने भावको विज्ञप्ति ‘भारत विशेष’ प्रति लक्षित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले उक्त भनाइ विश्वका सवै मुलुकहरूलाई लक्षित गरी आएको बताएको हो । विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सञ्चारकर्मीहरूलाई...बाँकी अंश →
ढाका, बङ्गलादेश, १४ असार (रासस÷एएफपी) ः प्रहरी हिरासतमा रहेका बङ्गलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अव्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ । रहमानमाथिको आक्रमणलाई बङ्गलादेशी अधिकारकर्मीहरूले आक्रमणलाई गैरन्यायिक हत्या शृङ्खलाको पछिल्लो घटना भनी प्रतिक्रिया दिएका छन् । रहमान बङ्गलादेशमा सक्रिय अतिवादी इस्लामिक समूह जमायतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबी)का क्षेत्रीय...बाँकी अंश →
मस्को, १४ असार (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् । रूसको प्रमुख प्रशासनिक केन्द्र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: