१३ माघ २०८१

अन्तराष्ट्रिय समाचार

पाकिस्तानका एकैरातमा १२ विद्यालयमा आक्रमण

इस्लामावाद, १८ साउन (रासस÷एएफपी) ः पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रमा रहेका १२ ओटा विद्यालयमा आक्रमण भएको छ । अज्ञात आक्रमणकारीहरुले एकैरातमा ती विद्यालयहरुमा हिंसात्मक हमला गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । तुलनात्मक रुपमा अन्य क्षेत्र भन्दा बढी शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।...बाँकी अंश →


न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

विलिङटन, १७ साउन (रासस÷एएफपी) ः न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किनु भएको छ । झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले सो अवधिलाई “मेरो जीवनमा सबैभन्दा छिटो बितेको छ हप्ता” भन्नु भएको छ । प्रधानमन्त्री भएकै बेला...बाँकी अंश →


उच्च अदालतद्वारा शरीफको निवेदनमाथि सुनुवाई गर्ने

इश्लामावाद, पाकिस्तान, १३ साउन (रासस÷एएनआई) ः पाकिस्तानको उच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफद्वारा पुनरावेदन गरेको अभेनफिल्ड भ्रष्टाचार मुद्दामाथि मङ्गलबार सुनुवाई गर्ने भएको छ । इश्लामावादस्थित पाकिस्तानी उच्च अदालतको संवैधानिक वेन्चले पूर्व प्रधानमन्त्री नवाज शरीफ, उहाँकी पत्नी मार्याम र क्याप्टेनका रूपमा सेवा निवृत्त भएका ज्वाई सफदारविरुद्धको एभेनफिल्ड भ्रष्टाचार मुद्दाका सन्दर्भमा सुनुवाई...बाँकी अंश →


उपराष्ट्रपति कप ः एपिएफ र आर्मी भिड्ने

काठमाडौँ, १५ साउन (रासस) ः उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । समान तीन÷तीन खेल खेलका दुवै...बाँकी अंश →


पश्चिमी र मध्य अफ्रिकी २६ मुलुकको शिखर सम्मेलन

लोम, १४ साउन (रासस÷एएफपी) ः पश्चिमी तथा मध्य अफ्रिकी २६ मुलुकहरुले सुरक्षा चुनौतीका बारेमा सोमबार छलफल गरेका छन् । संयुक्त शिखर सम्मेलनमा उनीहरुले जातीयतावादी र जिहादीहरुले उत्पन्न गराएको हिंसाका बारेमा छलफल गरेको अधिकारीहरुले बताएका छन् । “हामीले विषेश गरेर शान्ति स्थापना, सुरक्षा व्यवस्थापन, स्थिरता र आतङकवादी तथा अतिवादी विरुद्धको लडाइ...बाँकी अंश →


इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु

जकार्ता, १३ साउन (रासस/एपी) ः इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको...बाँकी अंश →


पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, १० साउन (रासस) ः पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ ।...बाँकी अंश →


दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

बेरुत, १० साउन (रासस/एएफपी) ः दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ । यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताउनुयो । सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा...बाँकी अंश →


अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

बेइजिङ, १० साउन ९राससरएएफपी०स् बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ । चिनीया प्रहरीका अनुसार, सामान्य क्षमताको उक्त बिस्फोटबाट अरु कसैलाई पनि क्षति पुगेको छैन ।...बाँकी अंश →


लागुऔषध कारोबारमा संलग्न पाकिस्तानी नेतालाई आजन्म काराबास

इस्लामाबाद, ६ साउन (रासस÷एपी) ः पाकिस्तानका एकजना नेतालाई लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा आजन्म काराबासको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले सो सजाय सुनाएको बताइएको छ । उनी पाकिस्तानको सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता तथा वर्तमान सांसद हुन् । सो दल पूर्व प्रधानमन्त्री नवाज शरिफको दल हो ।...बाँकी अंश →


दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन पत्रकारको भुमिका आवश्यक

बाँके,६ साउन । नेपाल र भारत दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने मिडिया फोटो ग्राफर्स क्लब उप प्रदेशका अध्यक्ष एसएम पारीले बताउनु भयो । नेपालगंजमा पत्रकारहरु संग कुरा गर्दै पारीले नकारात्मक सोंच भन्दा पनि सकारात्मक सोंचलाई लिएर दुवै देश बिचको सम्बन्धलाई अगाडि बढाउन अवश्यक रहेको धाराणा...बाँकी अंश →


मुस्लिम धर्मगुरु अजहरी मियाँको स्वर्गारोहण

  आज साँझ पौने आठ बजे भारतको बरेली स्थित मिशन अस्पतालमा मुस्लिम धर्मगुरु अख्तर रजा खान ( अजहरी मियाँ )को स्वर्गारोहण भएको छ । पचहत्तर बर्षिय रजा खानको स्वर्गारोहणले मुस्लिम समुदाय शोक मग्न भएको छ । समाजिक धार्मिक रुपमा प्रख्यात रहेका ऊनलाई ताजुशसरियाः भनेर पनि चिनिन्छ । उनको अन्त्येष्टिको कार्यक्रम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter