सेनयाङ, चीन, २३ साउन , उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ । उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ ।...बाँकी अंश →
बेइजिङ, २३ साउन ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा थप कडाई गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा बुधबार यस्तो विवरण सार्वजनिक भएको छ । विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र...बाँकी अंश →
मताराम, इन्डोनेसिया, २१ साउन इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा...बाँकी अंश →
ओटावा, क्यानडा, २१ साउन साउदी अरबका लागि क्यानडाका राजदूतलाई रियादले देश निकाला गरेको खबरप्रति सोमबार ओटावाले ‘गम्भीरतापूर्वक चासो’ व्यक्त गरेको छ । यसपहिले साउदी अरबले क्यानेडाली राजदूत डेनिस होराकका गतिविधि साउदी अरबको हित विपरीत हुनेगरी आएका भन्दै २४ घण्टाभित्र देश छाड्न भनेको थियो । साउदी अरबको विदेश मन्त्रालयले क्यानडासँगको सम्पूर्ण...बाँकी अंश →
ढाका, २१ साउन सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रीपरिषद्...बाँकी अंश →
तेहरान, २१ साउन (रासस/एएफपी) ः साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ । दुवै मुलुकबीच तनावको स्थिति रहेकै अवस्थामा यो समाचार राज्य नियन्त्रित सञ्चार माध्यमले प्रकाशमा ल्याएको छ । विदेश मन्त्रालयका एक अधिकारी मोहम्मद अलिबाकलाई त्यस्तो अनुमति प्राप्त भएको इरानी समाचार संस्था इर्नाले...बाँकी अंश →
सिओल, २१ साउन (रासस÷योन्हाप) ः दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च (एआरएफ) का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी...बाँकी अंश →
जाकार्ता, इन्डोनेसिया, २० साउन (रासस÷एएफपी) ः इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ । एक हप्ता पहिले भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको भूकम्पको केन्द्रविन्दु लोम्बकको सतहबाट १० किलोमिटर गहिराइमा रहेको यूएसजीएसले बताएको...बाँकी अंश →
जेनेभा, स्वीजरल्याण्ड, २० साउन (रासस÷एएफपी) ः दोस्रो विश्वयुद्धको समयमा जर्मनीमा बनेको बीस यात्रुसहित उडेको विमान स्वीजरल्याण्डको हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत सवैजनाको मृत्यु भएको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । दोस्रो विश्वयुद्ध शुरु भएको बर्ष सन् १९३९ मा जर्मनीमा बनेको स्वीस वायुसेनासँग आवद्धता रहेको जेयू–एअरको ऐतिहासिक महत्वको...बाँकी अंश →
अङ्कारा, टर्की, १९ साउन (रासस÷एएफपी) ः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार टर्कीले अमेरिकासँगको सम्बन्धमा आफूले पराजयको महशुस भएको देख्न नचाहेको बताउनुभएको छ । वासिङ्टनले टर्कीका मन्त्रीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि एर्दोगानले बदलामा आफूले पनि जवाफ दिने बताउनुभयो । “ हामीले पराजयको खेल खेल्ने पक्ष बन्नु छैन । राजनीतिक तथा न्यायिक...बाँकी अंश →
सिङ्गापुर, १९ साउन (रासस÷एएफपी) ः अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दवाव कायम राख्नुपर्ने भनेपछि उत्तर कोरियाको उक्त भनाई आएको हो । सिङ्गापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसंघको...बाँकी अंश →
वासिङटन, संयुक्त राज्य अमेरिका, १८ साउन (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिनुभएको छ । आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिनुहुने बताउनुभएको हो । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: