११ माघ २०८१

अन्तराष्ट्रिय समाचार

मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना

संयुक्त राष्ट्रसङ्घ, १० चैत ,, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गर्नुभएको छ । “राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई घेरा हाली एक बन्दूकधारी समूहले गरेको आक्रमणबाट महिला तथा बालबालिकासहित कम्तिमा १३४ जनाको हत्या गरिएको घटनाको घोर भत्र्सना गर्नुभएको छ,” राष्ट्रसंघ प्रमुख...बाँकी अंश →


बोको हरामको धराप विस्फोटमा २३ सैनिकको मृत्यु

एनजामेना, चाड, ८ चैत (रासस÷सिन्ह्वा) : बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् । बिहीबार राति भएको धराप विस्फोट र दोहोरो झडपका घटनामा २३ जना सैनिकको मृत्यु भएको र अन्य केही घाइते भएका अफ्रिकी मुलुक चाडको सैनिक स्रोतले उल्लेख गरेको छ । शुक्रबार...बाँकी अंश →


उत्तर कोरियाले कर्मचारी कर्मचारी फर्कायो

सोल, ८ चैत ,, दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति...बाँकी अंश →


अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

काबुल, ८ चैत ,, अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको...बाँकी अंश →


रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले

मियामी, ८ चैत ,, हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो । यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो...बाँकी अंश →


दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

सियोल, ८ चैत ,, संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट...बाँकी अंश →


कम्बोडियामा चीनको आर्थिक “उपनिवेश” छैन – प्रधानमन्त्री हुन सेन

नोमपेन्ह, ८ चैत ,,  कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गर्नुभएको छ । उहाँले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताउनुभयो । आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने...बाँकी अंश →


रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

नानजिङ्, चीन, ८ चैत ,,  पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति...बाँकी अंश →


काबुल विस्फोटमा छ जनाको मृत्यु

काबुल, ७ चैत ,,  अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो । काबुलमा आज बिहान भएको एक...बाँकी अंश →


अमेरिकी व्यापार प्रतिनिधिहरु वार्ताका लागि बेइजिङ आउँदै

बेइजिङ, ७ चैत  ,,  अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच उत्पन्न व्यापारिक तनाव सुल्झाउन सम्झौता गर्नेगरी प्रयास भइरहेको छ । मन्त्रालयका प्रवक्ता गाओ फेङले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा...बाँकी अंश →


न्यूजील्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा

क्राइस्टचर्च, ७ चैत ,,  न्यूजील्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो । प्रधानमन्त्री जासिन्डा आर्डनले घातक राइफल र अर्ध–स्वचालित हातहतियारको प्रयोगमा...बाँकी अंश →


जम्मु काश्मिरः तीन जना प्रहरी जवानको हत्या

उधमपुर, ७ चैत  ,,  भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter