बेइजिङ, चीन, १ जेठ (रासस÷सिन्ह्वा) ः चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर गरिने गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै...बाँकी अंश →
केयरखबर, काठमांडौ आज सऊदी अरेबियामा रमजान महीना को चन्द्रमा नदेखिएको रोयत हिलाल कमिटीले सूचना जारी गरेको छ । मुस्लिम समुदायले हिज्री पात्रो अनुसार ९औ महीना रमजानमा पुरै एक महीना बस्ने व्रत सऊदी लगाएत खाड़ी मुलुकमा बिहाबार देखि सुरु हुने छ। सम्भवतः नेपालमा शुक्रवार देखि रमजान सुरु हुने मुस्लिम धर्मगुरु हरुले...बाँकी अंश →
गाजा सिटी, प्यालेस्टाइन, १ जेठ (रासस÷एएफपी) ः आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ । उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् । इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै...बाँकी अंश →
लागोस, नाइजेरिया, १ जेठ (रासस÷एएफपी) नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी...बाँकी अंश →
मस्को, १ जेठ (रासस÷एएफपी) सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ । सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न एक अनुसन्धान समूह त्यहाँ गएको उक्त समूहलाई रूस र सिरियाले अवरोध गरेको...बाँकी अंश →
सोल, १ जेठ (रासस÷सिन्ह्वा) उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबारमात्र चीन पुगेको समाचारमा जनाइएको थियो । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित सो प्रतिनिधिमण्डलले चीन भ्रमण गरेलगत्तै यता उत्तर र...बाँकी अंश →
जेरुसेलम÷लण्डन, ३१ वैशाख (रासस÷एएफपी) अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ । दूतावास स्थापना समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो सन्देश समेत देखाइएको थियो । भिडियो सन्देशमार्फत् राष्ट्रपति ट्रम्पले इजरायलको टेलअभिभबाट जेरुसेलममा दूतावास सार्नु पर्नाको कारणका बारेमा प्रष्ट पार्नु भएको छ । तर बेलायतले भने...बाँकी अंश →
नयाँदिल्ली, ३१ वैशाख (रासस÷एएनआइ) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्नु भएको छ । प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गर्नु भएको छ । कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र...बाँकी अंश →
ब्रसेल्स, बेल्जियम, ३१ वैशाख (रासस÷सिन्ह्वा) ःसोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको भडपमा परी कम्तीमा ४१ प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गर्नुभएको छ । इजरायलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा...बाँकी अंश →
नयाँदिल्ली, ३१ वैशाख (रासस÷एएनआइ) ः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्नु भएको छ । प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गर्नु भएको छ । कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत...बाँकी अंश →
नयाँ दिल्ली, भारत, ३१ वैशाख (रासस÷सिन्ह्वा) ः भारतको पश्चिम बङ्गाल राज्यमा स्थानीय निकाय (गाउँपञ्चायत) को निर्वाचनसँग सम्बन्धित झडप तथा हिंसात्मक गतिविधि हुँदा एक सञ्चारकर्मीसहित कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । सोमबार बिहान ७ः०० बजे मतदान शुरूभए पछि राज्यका विभिन्न स्थानमा झडपहरू भएको बताइएको छ ।...बाँकी अंश →
गाजा, ३१ वैशाख (रासस÷सिन्ह्वा÷एएफपी) प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ३७ जना प्यालेस्टानीको मृत्यु भएको छ । सोमबार भएको प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध भएको बताइएको छ । इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सेनाबीच झडप हुँदा सोमबार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: