बार्सिलोना, ३ जेठ (रासस÷एएफपी) क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहका नवनिर्वाचित सरकार प्रमुख क्वीम टोराले बिहीबार केन्द्र सरकारका प्रतिनिधिको उपस्थितिविना नै एक संक्षिप्त कार्यक्रमकाबीच सपथ लिनुभएको छ । उहाँले आफ्नो सपथमा स्पेनी संविधानलाई मान्ने बिषयलाई उल्लेख नगरिकनै ‘क्याटलोनियाली जनताको चाहना अनुसार आगामी बाटो तय गर्ने’ सपथ खानु भएको छ । “म इमान्दार...बाँकी अंश →
नयाँदिल्ली, ३ जेठ (रासस÷सिन्ह्वा ) मुसलमान समुदायको उपवाससहितको एक महिने रमजान पर्व बिहीबारदेखि सुरु भएको छ । भारतसहित संसारभरका मुिस्लम धर्माबलम्वीहरूले एक महिने व्रत सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । व्रतका बेलामा मुस्लिम धर्माबलम्वीहरूले मस्जिदमा भेला भएर कुरान वाचन गर्ने तथा प्राथना गर्ने गर्दछन् । सामान्य तरिकाले भन्दा...बाँकी अंश →
चाङचुन, ३ जेठ (रासस÷सिन्ह्वा) उत्तरपूर्वी चीनको जिलिन प्रान्तको देहुई सहरमा बिहीबार बिहान भएको सडक दुर्घटनामा सात व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ५ बजे सो दुर्घटना भएको थियो । एक ट्रकले मिनिबसलाई ठक्कर दिँदा भएको यस घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका...बाँकी अंश →
समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह कङ्गो, ३ जेठ (रासस÷एएफपी) प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् । दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिनुभएको छ । इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् । झण्डै...बाँकी अंश →
नयाँ दिल्ली, ३ जेठ (रासस÷एएफपी) भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ । आफूसँग बहमत रहेकोले सरकार बनाउन पाउनुपर्ने भन्दै भारतीय राष्ट्रिय काँग्रेसले आफ्नो पक्षमा सरकार निर्माण गर्न दिन माग गर्दै सर्वाेच्चमा रिट हालेको थियो ।...बाँकी अंश →
क्वालालम्पुर, २ जेठ (रासस÷सिन्ह्वा) मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त हुनुभएको छ । गुदमैथुनको अभियोगमा जेल पर्नुभएका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उहाँलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उहाँका सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका थिए । कालो कोटमा देखिनु भएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार...बाँकी अंश →
नयाँदिल्ली, २ जेठ (रासस÷सिन्ह्वा) भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ । “केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री राजनाथ...बाँकी अंश →
नयाँदिल्ली, २ जेठ (रासस÷सिन्ह्वा) ः भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ । “केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको छ,” केन्द्रीय गृहमन्त्री...बाँकी अंश →
मेक्सिको सिटी, २ जेठ (रासस÷सिन्ह्वा) मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत हुनुहुन्थ्यो । हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको...बाँकी अंश →
सोल, २ जेठ (रासस÷सिन्ह्वा) उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ । बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ । उत्तर...बाँकी अंश →
न्युयोर्क, २ जेठ (रासस÷प्रोजेक्ट सिन्डिकेट) सन् २०१५ मा संयूक्त राष्ट्रसंघका सदस्य राष्ट्रको एक भेलाले आर्थिक तथा सामाजिक विकासका लागि दीगो विकास लक्ष्यका लागि विभिन्न १७ आधार स्थापना गर्ने प्रतिवद्धता जनाए । गरीबी निवारण, भोकमरीको अन्त्य, जलवायु परिवर्तनसम्बन्धि समस्याको सामना, मजबुत संरचनाको निर्माण र समावेशी तथा दीगोे आर्थिक विकासका कार्यक्रमलाई प्रोत्साहन...बाँकी अंश →
नयाँ दिल्ली, भारत, १ जेठ (रासस÷सिन्ह्वा) ः उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: