१० माघ २०८१

अन्तराष्ट्रिय समाचार

श्रीलङ्कामा भारी वर्षा र हुरीका कारण पाँचको मृत्यु सात वेपत्ता

कोलोम्बो, श्रीलङ्का, ७ जेठ (रासस÷सिन्ह्वा)  श्रीलङ्कामा विशाल हुरीसँगै आएको भारी वर्षाका कारण पछिल्ला दुई दिनमा कम्तीका पाँच जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका यहाँको विपद् व्यवस्थापन केन्द्रले सोमबार अद्यावधिक गरेको विवरणमा जनाइएको छ । वर्षाका कारण पूर्वी त्रिन्कोमाली जिल्लामा पाँच जनाले ज्यान गुमाएको केन्द्रले पुष्टि गरेको छ ।...बाँकी अंश →


दुई कोरियाबीचका बैठकहरु ठप्प, सैन्य अभ्यासको अन्त्य नभएसम्म बैठकमा नबस्ने उत्तर कोरियाको अडान

सोल, ७ जेठ (रासस÷एएफपी)  उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ । दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा उक्त बैठक स्थगित गरेको थियो । उत्तर कोरियाले दक्षिण कोरियालाई...बाँकी अंश →


भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु

कानपुर, भारत (रासस÷सिन्ह्वा)  उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।...बाँकी अंश →


आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ (रासस÷एएफपी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गर्नुभएको छ । उहाँले उक्त निर्वाचनका समयमा आफ्ना विरुद्धमा राजनीतिक रुपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलापहरु भेटिएको भन्दै यसको छानबीन हुनुपर्ने बताउनुभएको हो ।...बाँकी अंश →


नक्सलवादी समूहद्वारा विष्फोटन गराउँदा भारतीय छ प्रहरीको मृत्यु

राइपुर, भारत, ६ जेठ (रासस÷एएनआई) छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी विछ््याइएको शक्तिशाली वम विष्फोट गराइँदा आइतबार दन्तेवडा जिल्लामा कम्तीमा पाँच जना प्रहरीको निधन भएको भारतीय प्रहरीले जनाएको छ । नक्सालवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट पाँच प्रहरीको निधन भएको, दुई...बाँकी अंश →


दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, अनुसन्धान सुरु

हवाना, क्युवा, ६ जेठ (रासस÷सिन्ह्वा) ः क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ । क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक छन् ।...बाँकी अंश →


आफ्ना नागरिक फिर्ता गर्न दक्षिण कोरियालाई उत्तरको आग्रह

प्योङयाङ, ६ जेठ (रासस÷सिन्ह्वा) ः उत्तर कोरियाले दक्षिण कोरियामा रहेका भनिएका आफ्नो देशका महिलालाई स्वदेश फिर्ता गर्न माग गरेको छ । करिब दुई वर्षअघि आफ्नो देशका ती नागरिकलाई दक्षिण कोरियाका गुप्तचर अधिकारीहरुले अपहरण गरेर लगेको बताएका उत्तर कोरियाको भनाई छ । ती महिलालाई मुक्त गरी स्वदेश फिर्ता गर्न उत्तर कोरिया...बाँकी अंश →


क्युवा विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा

वाना, क्युवा, ५ जेठ (रासस÷एएफपी)  क्युवामा शुक्रबार राति भएको विमान दुर्घटनामा निधन भएका १०७ जना हवाई यात्रुको सम्झनामा दुई दिन शोक मनाइने सरकारले शनिबार जनाएको छ । क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७...बाँकी अंश →


राहुलद्वारा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

नयाँ दिल्ली, भारत, ५ जेठ (रासस÷एएनआई)  भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनुभएको छ । शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले...बाँकी अंश →


विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

हाउसटन, संयुक्त राज्य अमेरिका, ५ जेठ (रासस÷सिन्ह्वा)  अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ । टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ । विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका...बाँकी अंश →


अमेरिकाको हाउसटन, विद्यालयमा भएको गोलीकाण्डमा दश जनाको मृत्यु

हाउसटन, संयुक्त राज्य अमेरिका, ५ जेठ (रासस) अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ । टेक्सास राज्यमा पर्ने हाउसटनको दक्षिण पूर्वीक्षेत्रमा रहेको सो विद्यालयमा शुक्रबार बिहान गोलीकाण्ड भएको टेक्सासका गभर्नर जर्ज अब्बोटले जानकारी दिनुभएको छ । विद्यालयनजिकै आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाका...बाँकी अंश →


मलेसिया र सिङगापुरका प्रधानमन्त्रीबीच भेटवार्ता

क्वालालम्पुर, ५ जेठ (रासस÷सिन्ह्वा):  सिङगापुरका प्रधानमन्त्री लि हसेन लुङले मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहमदसँग शनिबार भेटवार्ता गर्नुभएको छ । लिको मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकसँग सुमधुर सम्वन्ध रहेको थियो । दुई देशको दुई पक्षीय फाइदाका लागि मिलेर काम गर्न चाहेको लिले महाथिरसँग बताउनुभएको थियो । दुई पक्षीय वार्ता झण्डै ३० मिनेट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter