टुटिकोरिन, भारत, ८ जेठ (रासस÷सिन्ह्वा) ः भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । तमिल नाडु...बाँकी अंश →
याङ्गोन, १० जेठ (रासस÷एएफपी) ः उत्तरी म्यान्माली क्षेत्रमा सेना र जातीय विद्रोहीबीचका झडपहरु जारी नै रहदा यहाँका स्थानीय नागरिक विस्थापित हुने क्रम पनि नरोकिएको अधिकारीहरुको भनाई छ । विगतका केही महिनादेखि उक्त क्षेत्रमा यहाँका अल्पसंख्यक मुस्लिम तथा अरु पनि केही स्थानीय अल्पसंख्यक जातीय समुदायका बीचमा विवादहरु चर्किएको समाचारमा जनाइएको छ...बाँकी अंश →
वासिङ्टन, १० जेठ (रासस÷एएफपी) ः चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक...बाँकी अंश →
क्वालालम्पुर, मलेसिया, ९ जेठ (रासस÷सिन्ह्वा) ः मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ । मलेसियाको विकासका सुत्रधार मानिने...बाँकी अंश →
पेरिस, फ्रान्स, ९ जेठ (रासस÷सिन्ह्वा) ः फ्रान्समा वेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा तीन प्रतिशतले वृद्धि भै ८.९ प्रतिशत पुगेको तथ्याङ्क मामिला हेर्ने राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ । फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन् । त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को...बाँकी अंश →
नयाँ दिल्ली, भारत, ९ जेठ (रासस÷सिन्ह्वा) ः भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल बिस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ । भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार सरकारले रेल सेवालाई थप सुरक्षित बनाउन रेलसेवा बलको अनलाइन पेजमा...बाँकी अंश →
वासिङ्टन, ९ जेठ (रासस÷एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा हुने भनिएको शिखर बैठक उक्त समयमै नहुन पनि सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले मङ्गलबार संवाददाताहरूसँग सो...बाँकी अंश →
नयाँ दिल्ली, भारत, ८ जेठ (रासस÷सिन्ह्वा) भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रशासनले घटनामा कति जनाको मृत्यु भएको भन्ने बिषयलाई पुष्टि...बाँकी अंश →
केरला, भारत, ८ जेठ (रासस÷एएनआई) दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिनुभयो । मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा...बाँकी अंश →
वासिङ्टन, ८ जेठ (रासस÷एएफपी) ः अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो...बाँकी अंश →
कराकस, भेनेजुयला, ७ जेठ (रासस÷एएफपी) भेनेजुयलाका राष्ट्रपति आगामी छ वर्षका लागि अनुमोदित हुनुभएको छ । भेनेजुयलाको निर्वाचन अधिकारीले भनेका छन्, निर्वाचनमा मडुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पूर्व सैनिक अधिकारीसमेत रहेका उहाँका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ...बाँकी अंश →
चोङगोइङ, चीन, ७ जेठ (रासस÷सिन्ह्वा) चीनको दक्षिणपश्चिमी उशान काउन्टीको एक वस्तीमा ‘विषाक्त खाना’का कारण कम्तीमा ८७ जना विरामी परेका सोमबार स्थानीय अधिकारीले बताएका छन् । आइतबार एउटै भोजमा खाना खाएका उनीहरूले खाना खाएपछि असजिलो महशुस गरेपछि उपचारका लागि तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको थियो । स्थानीय समय अनुसार सोमबार विहान...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: