०९ माघ २०८१

स्वास्थ्य/जीवनशैली

कर्मचारीले चार महिनादेखि तलब पाउन सकेनन्

काठमाडौँ, २५ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन नसकेकोमा चिन्ता...बाँकी अंश →


ध्वनि प्रदूषण गर्नेमाथि वीरगन्जमा कारबाही सुरु

वीरगन्ज अत्याधिक ध्वनि प्रदूषण गरी सर्वसाधारणलाई असर पु¥याउने दुई युवालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरेको छ । ध्वनि प्रदूषण गर्नेलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा ऐनअन्तर्गत कारबाही थालेको यो पहिलोपटक हो । ध्वनि प्रदूषण कम गर्न पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि एक भारतीयसहित दुई...बाँकी अंश →


स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, २३ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त...बाँकी अंश →


सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

लहान, २३ वैशाख (रासस) ः सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक,...बाँकी अंश →


मानसिक स्वास्थ्य र हाम्रो समाज :डा. ऐनुद्दीन बागबान

डा. मोहम्मद ऐनुद्दीन बागबान,  मेडिकल अधिकृत  नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल   स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक ,मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुनु हो (WHO)। हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ । तर मानसिक तथा सामाजिक रुपमा...बाँकी अंश →


राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक

काठमाडौँ, १९ वैशाख (रासस) ः नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले संयुक्तरुपमा आगामी पाँच वर्षका राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद््मा अर्याल, विश्व स्वास्थ्य संगठनका सरुवा रोग विभागका सहायक महानिर्देशक डा रेन मिङघुईले संयुक्तरुपमा उक्त रणनीतिको सार्वजनिक गर्नुभएको हो ।...बाँकी अंश →


شوگر کا قدرتی علاج ’بیل گری‘

بیل گری ایک ایسا غیر معمولی پھل ہے جس کےاستعمال سے ان گنت فوائد حاصل کئے جا سکتے ہیں،اردو میں اسے بیل پتھر بھی کہتے  ہیں جب کہ انگریزی میں Beal Fruit اور Wood Apple پنجابی میں بل ، سندھی میں کاٹھوری ، بنگلہ اور سنسکرت میں اسے بلوا کہتے...बाँकी अंश →


कपिलबस्तुका युवाहरु साईक्लि· तर्फ आकर्षित

  अजय बर्मा ,कपिलबस्तु बिभिन्न रोगको निवारण साईकल चलाउनु हो भन्ने सचेतना फैलाउदै कपिलबस्तुका युवाहरु साईकल राईडि·मा उत्रिएका छन् । नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने...बाँकी अंश →


क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

नुवाकोट, २५ चैत (रासस) ः यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गर्नुभयो । दुई घण्टामा नै...बाँकी अंश →


थाइराइड पत्ता लगाउने प्रविधि नेपालमा

काठमाडौं- थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि नेपाल भित्र्याइएको छ। अल्ट्रासाउन्ड मेसिनबाट नै सफ्टवेयरको सहयोगमा क्यान्सरको अवस्था पत्ता लगाउने उक्त प्रविधि नेपाल हेल्थ केयर सोलुसनले नेपाल भित्र्याएको हो। यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सहजै पत्ता लगाउन सकिन्छ। ‘एम्क्याड–भिटी’ नाम दिइएको उक्त नयाँ सफ्टवेयर अमेरिकाबाट...बाँकी अंश →


पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान सञ्चालन हुने : खानेपानी मन्त्री मगर

कैलाली । खानेपानी मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको विशेष सहयोग तथा आयोजनामा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले क्यान्सरबाट पीडित हुनुभएकी दिदी ज्ञानु दाहाल र...बाँकी अंश →



 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter