काठमाडौँ /बैशाख ६,– सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो। यस्तै र्यापिड डाइग्नोष्टिक टेष्ट (आडीटी) विधिमार्फत १९ हजार...बाँकी अंश →
कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै...बाँकी अंश →
काठमाडौं वैशाख ४: बेलातको लण्डनबाट आएकी एक महिलामा र्यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएको छ। गत चैत ७ गते लण्डनबाट आएकी धुम्बारीहीकी ६२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखाएको हो। उनको घरैमा बिहीबार गरिएएको र्यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी शुक्रराज ट्रपिकल तथा सरुवा रोग...बाँकी अंश →
राजविराज, वैशाख २, भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि धरान पठाइएको छ। धरानस्थित बिपी...बाँकी अंश →
२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन...बाँकी अंश →
रौतहट: देखि कोरोना अा गईल नु हमर जिल्लामे खैर तनाव लेवेके वा डेराएके कौनो बात नईखे । संकटके घडीमे हमसब एकजुट होके लडल जाई । कुछ दिन से मधेशमे देख रहलछी जे कोरोनासे ज्यादा हिन्दु मुस्लिम होरहल बा लेकिन कृप्या ई बात बुझल जरुरीबा कि केहु मुस्लमान एतना जाहिल नैखे...बाँकी अंश →
कैलाली । कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ । ‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।...बाँकी अंश →
अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै...बाँकी अंश →
काठमाडौं । सरकारले विभिन्न १४ शीर्षकका कार्यक्रमलाई छुट्टयाएको बजेट रोकेको छ । कोरोना भाइरसले आर्थिक गतिविधि प्रभावित भइ राजस्व संकलनमा असर पुगेको अर्थमन्त्रालयको भनाई छ । अर्थसचिव शिशिरकुमार ढुंगानाको हस्ताक्षर भएको पत्रमा विभिन्न शीर्षकमा विनियोजित बजेटलाइ कोरोना भाइरस रोग नियन्त्रणका लागि प्राथमिकता प्राप्त क्षेत्रमा खर्च गर्न सकिने गरी स्रोत व्यवस्थापन...बाँकी अंश →
२८ माघ, काठमाडौं । चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । मंगलबार...बाँकी अंश →
विवाहको दिन जीवनको खास दिनमध्ये एक हुन्छ । यसलाई लिएर मानिसहरुले सपना पनि बुनेका हुन्छन् । कपडा, गहगहना र मेकअपको तयारीमा महिनौं लगाउँछन् । दक्षिण कोरियामा आयोजित एक सामूहिक विवाह समारोहमा बेहुला बेहुलीले मास्क लगाएका छन् । कारण, कोरोना भाइरस संक्रमणको डर । यी तस्वीर दक्षिण कोरियाको राजधानी सोल नजिकैको...बाँकी अंश →
जिवनलाइ स्वस्थ राख्न चाहनु हुन्छ भने सबै भन्दा सजिलो उपाय भनेको हाँसो हो । स्वास्थको पहिलो चरण नै हाँसो हो , जुन हामीले बिस्तारै बिस्तारै बिर्सिदै गयोँ। यसको लागि कुनै पैसा लाग्दैन । मात्र तपाई ले मुस्कुराइ दिए पुग्छ । तपाईं प्रत्येक दिन हाँस्नु भयो भने हत्तपत्त doctor निर जानू...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: