अजय मिश्र/कपिलवस्तु ५ मंग्सिर कपिलवस्तु को बिभिन्न स्थान मा प्लाषि्टक बिगबिगी देखिए पछि शिवराज नगरपालिका क्षेत्र भित्र प्लास्टिकको कप, प्लेटर अन्य स्वास्थ्य र वातावरण मा प्रतिकूल असर पार्ने भएकाले नगर कार्य पालिका को बैठक ले २०७५ माघ १ गते देखि कुनै पनि होटल, रेस्टुरेंट, व्यवसायी, विक्रेता, उद्योगी र सबै नगरवासी...बाँकी अंश →
बैतडी, ११ कात्तिक,, दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको छ । आर्थिक समस्याका कारण २०६९ सालदेखि बन्द रहेको प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको हो । सो सेवा सञ्चालनका लागि दोगडाकेदार गाउँपालिकाले रु ६ लाख सहयोग गरेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । विसं २०६९...बाँकी अंश →
काठमाडौँ, ५ कात्तिक ,, स्वास्थ्य तथा जनसङ्ख्या स्वास्थ्य मन्त्रालयले मुलुकभरका सबै जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयलाई प्रदेश सरकारको मातहतमा रही साविककै जिम्मेवारी सम्पन्न गर्ने गरी यथावत्रुपमा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आइतबार सो निर्णय गर्दै अर्काे जिम्मेवार निकायको स्थापना कार्य प्रक्रियामा रहेकाले...बाँकी अंश →
पशुपतिनगर, इलाम, ३० असोज ,, मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले...बाँकी अंश →
काठमाडौँ, २९ असोज,, पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका तथा युवामा मानसिक स्वास्थ्य समस्या छ”, आधिकारिकरुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको...बाँकी अंश →
काठमाडौँ, २८ असोज ,, बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट...बाँकी अंश →
मुसिकोट, २८ असोज ,, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २३७ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट १६० महिला र ७७ पुरुषले स्वास्थ्य जाँच गराएका हुन् । चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक...बाँकी अंश →
काठमाडौँ, २५ असोज ,, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी...बाँकी अंश →
बेत्रावती, २३ असोज,, भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवास्थित सिसडोल स्वास्थ्य चौकी सोमबार समुदायलाई हस्तान्तरण गरिएको छ । ‘भूकम्पपश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)मार्फत निर्माण गरिएको सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको...बाँकी अंश →
गोरखा मुस्लिम एकता सेवा समाज कतारले क्यान्सर पीडित मोनिका रानाका लागि एक लाख बाह्र हजार रुपैया सहयोग प्रदान गरेको छ । गोरखा मुस्लिम एकता सेवा समाज कतारका महासचिब इब्राहिम मियाँ को संयोजकत्वमा कतार र नेपालमा संकलित रकम आइतबार हस्तान्तरण गरिएको हो । गोरखा मुस्लिम एकता सेवा समाज कतारका अध्यक्ष मुमजन...बाँकी अंश →
राजविराज, २१ असोज ,, सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने बृहत स्वास्थ्य शिविरमा एक हजार ५०० को स्वास्थ्य परीक्षण गरिएको छ । न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो...बाँकी अंश →
रुपन्देही मर्चवार ।२१ असोज,, २०५६ साल मा असुरैना उप स्वास्थ्य चौकी स्थापना भएको यश स्वास्थ्य चौकी ले नियमित रुप मा खोप सेवा,पोषण सेवा,परिवार नियोजन सेवा,गर्भवती ,सुत्केरी जाँच,क्षयरोग,कुष्ठ रोग,अौलो लगायत समान्य उपचार सेवा संचालन गर्दै आए को थियो।जुन एक जना व्यक्ति को घर बाट सेवा दिइन्थ्यो।२०६८ साल मा तत्कालीन असुरैना गा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: