धनगढी/ मोहन जोशी १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ । जसका लागि थारु समुदाय तयारीमा जुडेकाे छ । माघि र नयाँ वर्षलाई धुमधामका साथ मनाउने...बाँकी अंश →
काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङ र नव मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित गायक एंव संगीतकार...बाँकी अंश →
काठमाडौँ-पुर्वमिस नेपाल श्रृंखला खतिवडा मोरङको थारु भेषभुषामा सजिएकी छिन्। पूर्वीको मोरङको ग्रामथानमा पुगेकी उनले मोरङको थारु संस्कृति र व्यवहार बुझ्नको थारुको ड्रेस परिहिरएर सजिएकी हुन। उनले मोरङ्गनी थारुनीले लगाउन ड्रेस अचरा-खर्का लगाएकी छिन् भने चाँदीबाट बनेको गहनाहरु हौसली, रानीले लगाउने ‘चनर हार’ र मनटीका लगाएकी छिन्। यसका साथै सोही...बाँकी अंश →
काठमाडौँ- मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् । खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती...बाँकी अंश →
काठमाडौं- राष्ट्रिय झण्डा जलाइएको भिडियो भएको गीत बनाइनुको पछाडि राजनीतिक स्वार्थ भएको प्रहरीले निष्कर्ष निकालेको छ। घटनाको अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार गितमा संलग्न गायक गायिका, मोडललगायतका कलाकार मंगोल नेसनल अर्गनाइजेसनमा आबद्ध छन्। जातीय राजनीतिक गरिरहेको यो अर्गनाइजेसनका अध्यक्ष डां गोपाल गुरुङ हुन्। यस गित गाउने गायकगायिका, मोडल,...बाँकी अंश →
काठमाडौँ- भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय...बाँकी अंश →
काठमाडौँ–नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमको प्रसारण रोक्ने निर्णय गरेको भन्दै सरकारले च्यानल वितरकलाई धन्यवाद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको हो। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिमा...बाँकी अंश →
काठमाडौँ- नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि केही भारतीय सञ्चारमाध्यम अभिनेत्री मनिषा कोइरालाविरुद्ध खनिएका छन्। नेपालका सामाजिक मिडियामा भने उनको पक्षमा बोल्नेहरुको संख्या बढिरहेको छ। मे १८ मा नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूभाग नेपालको रहेको नक्सा सार्वजनिक गरेपछि अभिनेत्री मनिषा कोइरालाले सरकारको यो निर्णयको समर्थन गरेकी...बाँकी अंश →
बन्दे पिंजड़े में अब इक सुगा की तरह अपनी आवाज़ मैं खो चुका हुँ अभी बोलियाँ दूसरों की ये बोले ज़बाँ साँस लेने पे पाबंदियाँ भी तो हैं कश्मकश फ़िक्र ओ जज़्बात में आज कल इक बग़ावत की बु आ रही है मुझे कोई मरहम मदावा मोयससर नहीं बन्द पिंजड़े...बाँकी अंश →
एउटा अधुरो प्रेम कथा ✍️धीरज कोरी ( कपिलवस्तु ) एक दिन एउटा केटाको फेसबुकमा एउटा केटीको Friend Request आयो तर केटाले केटीको फोटो हेरेर ignore गर्यो किनकि केटीको फोटो उसलाई मन परेन तर केटीले धेरै पटक Friend Request पठाएकोल हुनले उनले Friend Request Accept गर्छ । अनि केटीले सधैं...बाँकी अंश →
मुंबई : बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो । यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो । बलिउडले लगातार दुई हस्ती गुमाएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो...बाँकी अंश →
मुंबई – बलिउड अभिनेता इरफान खानकोआज बुधबार अपराह्न अन्त्येष्टि गरिएको छ। मुम्बईको बर्सोवास्थित ‘कब्रस्तान’मा सुपुर्देखाक गरी उनको अन्तिम बिदाइ गरिएको हाे। अन्त्येष्टिमा उनका दुई छोराका साथै आफन्त तथा निकटका साथीहरु सहभागी भएका थिए। लकडाउनका कारण उनको अन्त्येष्टिमा धेरै मानिसहरुको सहभागिता भने थिएन। लकडाउनका कारण बढीमा २० जना मात्रै अन्तिम संस्कारमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: