०३ माघ २०८१

शिक्षा

सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन

कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन। कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह,सूचना अधिकृत साकिर शाह,युवा समाज सेवी तुफेल अहमद,वडा३का अध्यक्ष सगीर अहमद खाँँ,विनि.राम करन पाल,लगायत का टोलीले आज १३:००बजेको समयमा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीया...बाँकी अंश →


सात विद्यालयमा सोलार जडान

खोटाङ, २ माघ ९ ,,  एँेसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ९एँेसेलुखर्क०, माक्पा मावि ९माक्पा०, कालिका बालविकास मावि ९राखा०, कालिका मावि ९बाकाचोल०, शान्तोद्धय मावि ९ज्यामिरे०, सिम्ले मावि ९जलेश्वरी० र शिशु मावि ९महेश्वरी०मा सोलार प्यानेल जडान गरिएको हो ।...बाँकी अंश →


विद्यालय पुनःनिर्माणले गति लिँदै

बागलुङ, ३० पुस  ,,   भूकम्पले क्षति पु¥याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ । चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा निर्माण...बाँकी अंश →


लम्बियो पुस्तक प्रदर्शनी

काठमाडौँ, ३० पुस  ,,  आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय...बाँकी अंश →


मेडिकल कलेजको सम्भाव्यता अध्ययन

इलाम, २९ पुस ,, इलाममा पाँच दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा आज मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोलीले...बाँकी अंश →


गण्डकी प्रदेशमा शिक्षा ऐन र नियमावली बन्दै

दमौली, २९ पुस  ,, गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ । नारी जागरण अभियान पोखराको समन्वयमा तनहुँ देवघाट गाउँपालिका–२ खानीभित्तास्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई आज न्यानो कपडा वितरण गर्दै उहाँले भन्नुभयो, “ हरेक बालबालिकालाई शिक्षाको ज्योति छर्ने दिशातर्फ सरकार अगाडि बढिरहेको...बाँकी अंश →


सामुदायिक विद्यालयमा वैज्ञानिक शिक्षामा जोड

विदुर, २९ पुस  ,,  समयानुकूल र वैज्ञानिक शिक्षाबाट समृद्ध समाज निर्माण गर्न राज्यले चाहे सम्भव रहेको सरोकार पक्षले बताउनुभएको छ । सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षण पद्धतिमा परिमार्जन हुनुपर्ने धारणा व्यक्त गर्दै अभिभावक, विद्यार्थीलगायत शैक्षिक क्षेत्रका व्यक्तिले शिक्षाको व्यापारलाई रोकेर यसलाई नैसर्गिक अधिकारका रुपमा र निःशुल्क बनाउनुपर्ने मागसमेत गर्नुभयो ।...बाँकी अंश →


इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ, २९ पुस ,, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र...बाँकी अंश →


निजी क्षेत्रबाट कृषि क्याम्पस

परासी, २७ पुस,,  कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड...बाँकी अंश →


शिक्षा आयोग प्रतिवेदन बुझाउँदै

काठमाडौँ, २५ पुस,, समग्र शिक्षाको दूरगामी दृष्टिकोण निर्माण गरी नेपाल सरकारलाई नयाँ शिक्षा नीति र संरचनासहित समसामयिक सुझाव प्रस्तुत गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार ३२ गतेको निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा...बाँकी अंश →


संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेख्न लगाइने

काठमाडौँ, २३ पुस,,  काठमाडाँै महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताउनुभयो । “अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो...बाँकी अंश →


विद्यालयलाई भूकम्प प्रतिरोधी भवन हस्तान्तरण

बनेपा, २३ पुस,, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । २०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पु¥याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन हुँदै आइरहेको थियो । भवनमा क्षति पु¥याएपछि पुनःनिर्माणको लागि विद्यालयले गरेको आग्रहमा हिमाली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter