०४ माघ २०८१

शिक्षा

एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईको विकल्पमा जान कोरोना महामारीको परिस्थितिले उत्प्रेरित गरिरहेको बताएका छन्। शैक्षिक सत्र २०७६ को एसईई परीक्षा कोरोना महामारीले स्थगित भएको दुई महिनापछि सरकारले हालै आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। सोमबार प्रधानमन्त्री ओलीले वैकल्पिक विधिबाट विद्यार्थीको पठनपाठन सुरूवात भएको घोषणा गर्दै...बाँकी अंश →


भर्ना नगर्न र अनलाइन कक्षाका नाममा रकम नअसुल्न विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देश

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवी रुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिँदै आएको...बाँकी अंश →


तीन दिवसीय “राष्ट्रिय विद्यार्थी भेला” सम्पन्न

शमशाद आदिल, काठमांडौ विद्यार्थी शिक्षा परिषद र इस्लामी संघ नेपालको संयुक्त आयोजनामा तीन दिने “राष्ट्रिय विद्यार्थी भेला” कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ । कृषि विकास बैंक भक्तपुरको तालीम केन्द्रमा संचालन भएको भेलाको समापन समारोहमा प्रमुख अतिथि मौलाना खुर्शीद आलम इस्लाही ज्युले विद्यार्थीहरुलाई सुझाव दिनु भयो, सबैले आफ्नो जीवन...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


नयाँ विद्यालय सञ्चालनमा रोक

काठमाडौँ, २१ कात्तिक  काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा...बाँकी अंश →


नयाँ विद्यालय सञ्चालनमा रोक

काठमाडौँ, २१ कात्तिक,,   काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा...बाँकी अंश →


लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

पर्सा, ८ कात्तिक  नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका...बाँकी अंश →


शिक्षामा एकरुपता ल्याउन एकै प्रकारको विद्यालय पोशाक

बेझाड, ७ कात्तिक  शिक्षामा एकरुपता ल्याउन पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक लगाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका छन् । गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै...बाँकी अंश →


आलेख ः छात्राहरु अहिले कक्षा टुटाउँदैनन् !

बेझाड, पाल्पा, ६ कात्तिक    आलेख ः छात्राहरु अहिले कक्षा टुटाउँदैनन् ! – सुशीला रेग्मी बेझाड, पाल्पा, ६ कात्तिक (रासस) ः रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच÷सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न...बाँकी अंश →


त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

काठमाडौँ, ६ कात्तिक    त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ । विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै सङ्घको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित...बाँकी अंश →


नियमित विद्यालय जाँदैनन् बालबालिका

बेझाड, ५ कात्तिक  भौगोलिक भूबनोटका हिसाबले रामपुर नगरपालिका जिल्लाकै समथर भूभाग हो । शहरीकरणतर्फ उन्मुख यस नगरपालिकाभित्रै रहेका कुमाल समुदायका कतिपय बालबालिका अझै नियमितरुपमा विद्यालय जाँदैनन् । नगरपालिकाको केन्द्र नजिकैको वडा नं ६ स्थित नवदुर्गा माविमा अधिकांश विद्यार्थी कुमाल समुदायका छन् । यहाँ ३३६ विद्यार्थीमध्ये करीब ७४ प्रतिशत विद्यार्थी सोही...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter