३१ चैत २०८१

धर्म / संस्कृति

मर्कजुत्तालिम वद्दावा तेनुहवाको एक दिने हज एबम् उम्रह प्रशिक्षण कार्यक्रम सम्पन्न

लुम्बिनी |हारून फैजी| 11 जुलाई तदनुसार बिक्रम सम्वत २०७६ आश्विन २६ गते मदरसा मर्कजुत्तालिम वद्दावहतिल इस्लामिया लुम्बिनी संस्किर्तिक नगर पालिका वडा नम्बर६ नेपाल ले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि तेनुहवा रुपन्देही मा एक दिने हज एबम् उम्रह प्रशिक्षण कार्यक्रम मदरसा का प्र:अ: मौलाना जलालुद्दिन रियाजी क‌ो अध्यक्षता मा सम्पन्न गरियो|...बाँकी अंश →


हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ, २७ असार  ,,  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल...बाँकी अंश →


भूकम्प गएको चार वर्ष पुग्दा पनि पुनः निर्माण सुरु भएन

पोखरा, २६ असार  ,,  विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पनले क्षति पुगेको पोखराको प्रसिद्ध भद्रकाली मन्दिरको पुनःनिर्माण अझै शुरु हुनसकेको छैन । भद्रकाली मन्दिर परिसरस्थित गणेश तथा भद्रकाली मन्दिरलाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पले मन्दिरका चारै भित्ता चर्केको छ भने वरपरका पाटी तथा सत्तलमा समेत...बाँकी अंश →


टौदह संरक्षणको माग गर्दै पुरातत्व र जिल्ला प्रशासनमा उजुरी

काठमाडौँ, २४ असार  ,,  कीर्तिपुर नगरपालिका–६ मा रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण टौदहको पहिचान समाप्त पार्न खोजिएको भन्दै संरक्षणका लागि स्थानीयवासीले माग गरेका छन् । स्थानीयवासीले पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा टौदह संरक्षणको माग गर्दै निवेदन दर्ता गराएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा...बाँकी अंश →


धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली

अर्घाखाँची, १७ असार  ,,  नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित...बाँकी अंश →


सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड

परासी, ११ असार   ,,  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनमा जोड दिएको छ । अतिक्रमणमा परेका जग्गाको पहिचान गरी त्यसमा निर्माण भएका संरचना हटाएर त्यसको संरक्षण र व्यवस्थापन गर्ने तथा सार्वजनिक जग्गाको बहुउपयोग गरेर आर्थिक उपार्जनका योजना तथा कार्यक्रम ल्याउने नीति गाउँपालिकाले अगाडि सारेको सो गाउँपालिका अध्यक्ष...बाँकी अंश →


रुपन्देहीमा थारू घरवास सञ्चालन हुँदै

खस्यौली, २९ जेठ  ,,  रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४...बाँकी अंश →


भगतसर्वजीतको सम्झनामा सङ्ग्रहालय

गलकोट, २७ जेठ  ,,  जातीय विभेद् विरुद्धका अभियान्ता स्व भगतसर्वजीत विश्वकर्माको सम्झनामा सङ्ग्रहालय निर्माण गर्न थालिएको छ । जिल्लाको बागलुङ नगरपालिका–७ ठारास्वारास्थित उहाँकै जन्मस्थानमा सङ्ग्रहालय निर्माण थालिएको भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले जनाएको छ । जातीय विभेद् विरुद्ध उहाँले गर्नुभएको सङ्घर्षकोे विवरण, उहाँले अध्ययन गर्नुभएको धार्मिक पुस्तक, उहाँद्वारा लिखित पुस्तकका साथै...बाँकी अंश →


गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेस गोरखा नगरसमितिको दोस्रो सम्मेलनमा सहभागी हुन शनिबार साँझ यहाँ आइपुग्नुभएका सभापति देउवाले आज बिहान दरबार पुनःनिर्माणको अवलोकनका क्रममा सो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले गोरखाको पहिचानलाई विश्वसामु चिनाउने धार्मिक महत्वसमेत बोकेको...बाँकी अंश →


उपत्यकामा आइतबार सार्वजनिक बिदा

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बाँकी अंश →


काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत

काठमाडौँ, २४ जेठ  काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम...बाँकी अंश →


हाजी हरुलाइ दुखदिने काम नगरौ

हज समितिलाइ मेरो आग्रह छ तपाइ हरुले के कारण को लागी पुन हजयात्री हरु सङ्ग पाच हजार माग्नु भएको हो त्यो प्रष्ट पार्नु पर्थ्यो। अहिले सम्म हाजी हरुले बुझाएको पैसा कहा कहा खर्च भयो त्यो सहितको परिपत्र किन गरिएन? के आधार ले हाजी हरुले पैसा जम्मा गर्ने। नेपाल सरकार बाट...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter