Carekhabar
नेपाली जनप्रगतिशील मंच दोहा क़तारले आफ्ना मंचका पदाधिकारी हरुमाथि बी खरालले समाजिक संजालमा मिथ्या आरोप लगाएको भन्दै मंचको कुनै तह तबकामा खराल नरहेको कुरा एक जून शुक्रवारका दिन प्रेस बिगप्ति जारी गरेको थियो ।
बी बी खरालले उक्त बिगप्ति“ व्यावसायिक साथिहरुले आफ्ना सबै खाले भ्रष्टाचार देखी अनमियतता लुकाउन गरिएको प्रष्ट अनैतिक हर्कत देखिएकाले यो बिषय अब बाहिर ल्याउनै पर्ने देखिएकाले मैले हिजोको प्रेस बिग्यप्ती प्रती ध्यानाकर्षण गराउदै कोहि पनि कपोकल्पित ढङले नझुक्किन र अनैतिक व्यावसायिकरण बाट मजदुर आन्दोलन र भिसा कारोबारी बिरुद्ध को आन्दोलन लाइ तुहाउन गरिएको षड्यन्त्र रहेकाले” रहेको बताएका हुन ।
खरालले केयर खबर लाई उक्त बिगप्ति बारे जानकारी गराउदै “
मेरो राजनैतिक चरित्र हत्या गर्ने हिसाबले कतारको पार्टी संगठन लाइ ब्यापारी अनकुल मुताबित चलेकाले म र म लगाएत साथिहरुले अधिबेशनको माग गर्दै गर्दा तत्कालीन नेतृत्व भागेकै थियो । म पार्टी पंक्ति बिधी र पद्धति अनुसार चल्दै आएको र दोहा कतारमा पार्टी संगठनको आडमा देखिएका बिकृती भ्रष्टाचार र व्यावसायिकरण बिरुद्ध आवाज उठाउदै गर्दा म दोहा पार्टीको आधिकारिक नभएको भन्ने जुन अबिब्यक्ती निकालियो त्यो हास्यास्पद र पार्टी संगठन बिपरित रहेको छ ।” भन्ने ठहर गरेका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू