सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सञ्चालन हुने सेवाहरुकोबारेमा जानकारी दिएका हुन्।
सरकारले निजी सवारी साधनहरु जोर बिजोर प्रणाली लागु गरेर खुलाउने भएको छ। तर शैक्षिक संस्थाहरु तत्काल नखुल्ने भएका छन्।
थाहा पाउनुहोस् के के खुल्नेछन् – 2077.02.292077.02.29
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू