१४ फागुन २०८१

पहिलो रोजह को सन्देश :शमशाद आदिल

१३ बैशाख २०७७, शनिबार १४:२१ मा प्रकाशित

हरेक घरमा हाफिजे क़ुरआन र साहिबे क़ुरआन को आवश्यक्ता महसूस गराएको छ ।
लकडाउन को कारण मस्जिदमा नमाज पढ़न मिनाही भएकोले रमजान महीनामा अत्यन्त महत्वका पढिने तरावीह को नमाजमा हाफिजे क़ुरआन को आवश्यक्ता बढेको छ ।
तरावीह नमाज मा क़ुरआन को श्लोक आयात हरू बढ़ी पढिने भएको ले क़ुरआन कण्ठ गरेका व्यक्तिहरूको उत्पादन समाजमा अझ बढ़ी हुनु पर्छ भन्ने कुरा महसूस भएको छ ।  कुरआन पढ्नु को साथै क़ुरआन बुझिने बुझाउने अर्थ समझाउने व्यक्तिको पनि महत्व बढेको छ ।।
शमशाद आदिल

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter