शमशाद आदिल।
कोरोना संकट सँग जुध्नको लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना वायरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” मोहना अंसारीले योगदान स्वरूप चैत्र र बैशाख गरी दुई महिनाको तलब रु १४४,000.00 प्रदान गरेको जानकारी साझा गरेकी छिन ।
मानव अधिकार आयोग की सदस्य रहेको अंसारीले तलब दिनुको साथै आमजनसमुदाय सङ्ग राहतकोषमा सहयोग गर्न अपील समेत गरेकी हुन ।
“संकटमा धर्म, जाति, समुदाय, राजनीति र स्वार्थको संकिर्ण घेरा बाट माथि उठेर मानवता एवम सहयोगको भावना उच्च राख्न आग्रह समेत अन्सारीले गरेकी हुन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू