केयरखबर
प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा इंजीनियर नूर मोहम्मद खान नियुक्त भएका छन ।
नेपाल इंजीनियरिंग सेवाका लागि राजपत्राङ्कितमा प्रदेश ५ को भौतिक मन्त्रालयको सचिवको रुपमा प्रस्तावित गरिएको थियो ।
इंजीनियर नुर मोहम्मद प्रदेश ५ को राजधानी बुटवल स्थित भौतिक मंत्रालयले आज भदौ१७ गते देखि उहाँको जिम्मेवारी हस्तांतरण गरि सकेको छ ।
रूपेन्देही निवासी खानको नियुक्तिले विशेष गरि मुस्लिम समुदाय बढ़ी खुशी देखिएका छन ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू