१० माघ २०८१

भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा

२६ जेष्ठ २०७६, आईतवार १५:०० मा प्रकाशित

कोलम्बो, २६ जेठ  ,,   भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आउनु भएको छ । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो । प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आउनु भएको हो । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च पदस्थ अधिकारीहरुलाई भेट्ने र आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter