०७ माघ २०८१

नेकपा द्वारा लालबाबू राउत सरकारलाई दिएको समर्थन फिर्ता

महन्त ठाकुरलाई संघीय सांसदको सभामुख बनाउने चाल

१३ जेष्ठ २०७५, आईतवार १६:३५ मा प्रकाशित

शमशाद आदिल- जेष्ठ १३

केयर खबर
प्रदेश २ सरकारलाई नेपाल कम्युनिस्ट पार्टीले दिएको विश्वासको मतलाई आज फिर्ता लिएको छ ।

लालबाबू राउतको सरकार भ्रष्टाचारमा ग्रस्त रहेको र सय दिनको उपलब्धि शून्य रहेको बताउदै एमाले नेता हरुले आज संसद अवरुद्ध गरेका थिए।
राष्ट्रीय जनता पार्टीका संयोजक मण्डलका अध्यक्ष महन्त ठाकुरलाई संघीय संसदको सभामुख बनाउने र उपेन्द्र यादवलाई आफ्नो अधीनमा राख्ने बामगठबन्धनको चाल रहेको मधेशी नेताहरुको बुझाई छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter