१८ माघ २०८१

फिजीमा भूकम्पको धक्का

११ मंसिर २०७५, मंगलवार ११:३१ मा प्रकाशित

सुभा, ११ मङ्सिर ,,   फिजीमा मङ्गलबार बिहान ५ दशमलब ६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रविन्दु फिजीको राजधानी सुभाबाट ३१७ किलोमिटर टाढा रहेको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति नभएको अधिकारीहरुले बताएका छन् । फिजी विश्वमै भूकम्पीय जोखिम रहेको मुलुक हो ।
––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter