नेपाल डभलेमन्ट सोसाइटी ( एन डी एस) उच्च माध्यमिक तह अध्ययन गरेका जेहेनदार गरीब पिछडीएको बिद्यार्थीहरुको लागि स्नातक, स्नातकोत्तर र पी.एच.डी. लगायत विभिन्न तहमा अध्ययन गर्न ठुलो मात्रा छात्रवृति दिने बताएको छ ।
छात्रवृतिको लागि इच्छुक बिद्यार्थीहरुले फाराम भर्न अनुरोध समेत गरेको छ ।
यद्धपि कति संख्यामा र कति शुल्क प्रदान गर्ने खुलाएको छैन ।
नेपालमा अध्यन गरिरहेका विधार्थीहरूलार्इ बढि प्राथिमकता दिने नेपाल डेभल्पमेन्टले जनाएकाे छ । फारम भर्ने अन्तिम मिती १२ नभेम्बर रहेकाे जानकारी गराइकाे छ ।
एन डी एस नेपाल ले सार्वजनिक गरेको विवरण तल दिएको छ ।
9818295992, ndsnepal2012@gmail.com 01442670
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू