एस टुगेदर वे क्यानको आयोजनामा कार्तिक १८ गते
जनकपुरमा उप-महानगरपालिको देवपुरामा सूचना को हक़ सम्बन्धी एक दिने तालीम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद रामचन्द्र मण्डलले संविधानले दिएको सूचना को हक़ सम्बन्धी अधिकार लाई सदुपयोग गरि सुशासन सहितको पारदर्शी र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सहभागी सबैलाई आग्रह गरे ।
बिद्यार्थी तथा युवा पीडिले यो राष्ट्र निर्माण गर्न अगाडि बढ्नु पर्ने संसद मण्डलको ठहर थियो।
सक्षम फाउंडेशनको सहयोगमा आयोजना गरिएको यस तालिमको प्रशिक्षक सूचना अभियन्ता सरफुल्लाह अन्सारी थिए ।
टुगेदर वी कयानका अध्यक्ष गोबिन्द साह, कोषाध्यक्ष चूड़ामणि गौतम, वडा अध्यक्ष भोगेन्द्र साह सहित
स्थानीय नागरिक समाजका अगुवा, अधिकर्मी ,बिद्यार्थी, युवाराजनीति पार्टीका प्रतिनिधि गरि करीब दुई सय जनाको सहभागिता थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू