नेपाली काँग्रेसका वरिष्ट नेता एवं प्रतिनिधी सभाका सांसद मोहम्मद अफ्ताव आलम र बिहारका मुख्य मन्त्री नितेश कुमारले नेपाल भारतको सम्बन्ध उचाईमा पूर्याउने संयुक्त प्रतिवद्धता व्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका आलम र नितेश कुमारबीच बिहिबार पटना स्थित मूख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा दुई देशको सम्बन्धलाई प्रगाढ र उचाईमा पूर्याउन भूमिका खेल्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा नेता आलमले नेपालमा पर्यटन, जलश्रोत लगायतका बिषयमा लगानी गर्न बिहार सरकारलाई आग्रह गर्नु भएको छ ।
भेटका क्रममा जेडियु नेता, बिहार बिधान सभा अल्पसंख्यक कल्याण समितीका सभापति ( विधायक ) मोहम्मत शरफुदीनको समेत उपस्थिती रहेको थियो ।
मूख्यमन्त्री नितेश कुमारले आफताब आलम लाई पूर्ण सम्मान दिए को स्रोतले जनाएका छन
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू