११ माघ २०८१

छोटी भन्सारसुठौलीकार्यालयको आजठूलो भन्सार नाका अर्थमन्त्रीयुवराज खतिवडा द्धारा उद्घाटन हुँदै

९ आश्विन २०७५, मंगलवार १३:५८ मा प्रकाशित

इमरानखान
कपिलवस्तु9 आश्विन । कपिलवस्तुको छोटी भन्सारसुठौलीलाई ठूलो भन्सार नाकाभन्सार कार्यालयबनाउने सांसद पंथी र प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको अथकप्रयास बाट आज छोटी सुठौलीभन्सार कार्यालयलाईसुठौलीठूलो भन्सार नाकाकार्यालयको उद्घाटन आज अर्थमन्त्रीयुवराज खतिवडा द्धाराहुने भएको छ । छोटी भन्सार कार्यालयको रुपमाकामगरिरहेको सुठौलीनाकाआज देखि ठूलो भन्सार नाकाको रुपमा स्तरउन्नतीहुने भएको हो । भन्सार कार्यालयको उद्घाटन गर्न आज अर्थमन्त्रीयुवराज खतिवडाकपिलवस्तुमाआउनु भएको छ ।मान्त्रि खतिवडाको कपिलवस्तुको तौलिहवामाअगमनभएपश्चाततौलिहवाउद्योग बणिज्य संघ परिवार एवमअध्यक्षगायादिनकुर्मीले स्वागत गरेका छन । स्वागतकार्यक्रममा नेपालीकाग्रेंशकादिपकुमार उपाध्याय, कापिलवस्तु नगरपालिकाका मेयर किरण सिहं लगायतकाउपस्तिथि रहेको थियो । नेपाल सरकारले केहीमहिना अघि सुठौली छोटी भन्सार नाकालाई ठूलो भन्सार नाकामा स्तरउन्नती गरेको थियो । सोही निर्णय अनुसार आज अर्थमन्त्रीले भन्सार कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको सांसद पंथीले जानकारी दिनुभयो । आजदिउँसो २ बजे यशोधरा गाउँपालिकाको मर्यादपुर नाकामाकार्यक्रमहुने उहाले बताउनुभयो ।अहिले कृष्णनगर भन्सार कार्यालयको मातहतमा रहेको यो नाकाआज देखि ठुलो भन्सार कार्यालयको रुपमाकामथाल्ने कृष्णनगर भन्सार कार्यालयकाप्रमुख पुण्य विक्रम खडकाले जानकारी दिनुभयो ।कपिलवस्तु जिल्लाकोतौलिहवा सदरमुकाम संग जोडिएको यो नाकाव्यवस्थितभए संगै व्यापार व्यवसायमा सहजहुने सांसद पन्थीको अपेक्षा छ । सांसद पंथी र प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको पहलमा सुठौली छोटी भन्सार ठूलो भन्सार नाकामा स्तरउन्नतीभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter