०३ चैत २०८१

कीर्तिपुरमा बन्धक बनाएर चार दिनदेखि दुई बालिकालाई बलात्कार

२५ भाद्र २०७५, सोमबार १५:०० मा प्रकाशित

काठमाडौं, २५ भदौ ।

काठमाडौं कीर्तिपुरमा दुई जना बालिकालाई चार दिनदेखि बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ । १३ र १४ वर्षका दुई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter