आज कपिलवस्तु जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हूलाकि निर्माणमा तीव्रता दिन आज भदौ२४ गते हूलाकि सड़क सँघर्ष समितिले ध्यानकेन्द्रित गराएका छन ।बिशेष गरी कपिलवस्तुको तौलिहवा देखि बहादुरगंज सम्म एकदमै जीर्ण अवस्थामा रहेको हूलाकि सड़कमा आवत जावत गर्न स्थानीयलाई ठुलो पीर परेको हुन्छ ।
समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पुत्र बुझाउदै यथाशीघ्र निर्माण कार्यको थालनी गरि जनतालाई समस्या मुक्त गराई सुरक्षित आवत जावत गर्ने वातावरण सृजना गर्न अनुरोध गरिएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू